Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
बुधबार, मङि्सर १०, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

महानगर यातायातले ल्यायो चेरी वान्डाका १२ वटा विद्युतीय यात्रुबस

- shuvadmin / बुधबार, साउन ०१, २०८२
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, महानगर यातायातले अब काठमाडौंमा विद्युतीय बसबाट सेवा दिने भएको छ।

बुधबार कम्पनीले १२ वटा ३३ सिटे विद्युतीय बस सार्वजनिक गरेको हो।

चेरी वान्डा ब्रान्डको सिटी बस कम्पनीको आधिकारिक वितरक शशीला मोटर्सले महानगर यातायातलाई हस्तान्तरण गरेको हो।

सबै पूर्ण विद्युतीय बसहरु हुन्। यी बसहरुको ह्विलबेस ४३०० एमएम, ग्रेडिबिलिटी २५ प्रतिशत, १३८०० किलोग्राम तौल, कर्ब वेट ७९०० किलोग्राम रहेको कम्पनीले जनाएको छ।

यसको अधिकतम प्रतिघण्टा गति ६९ किलोमिटर छ भने ६८ जनाले एकपटकमा सिट ९३३०मा बसेर यात्रा गर्न सक्छन्।

१२०/२४० किलोवाटको मोटर सिस्टम रहेका बस डाइरेक्ट ड्राइभयुक्त छ। बसमा सीएटीएल, १४४.९७ केडब्लुएच पावरको ब्याट्री सिस्टम रहेको छ।

सुरक्षा फिचरहरुतर्फ अक्चिलरी ब्रेक टाइप, अगाडि डिस्क र पछाडि ड्रम ब्रेक, एयर सस्पेन्सन रहेको छ।

त्यस्तै न्युमेटिक डुअल सर्किट ब्रेकिङ सिस्टम, ब्रेक मास्टर सिलिन्डर र हाइ क्वालिटी भल्भ रहेको छ।

Page Views: 132
संबन्धित शिर्षकहरु
सुनचाँदीको मूल्य उकालाे लाग्याे
आज पनि सुनचाँदीको मूल्यमा गिरावट
सुनचाँदीको मूल्यमा निरन्तर गिरावट
ताजा अपडेट
  • विद्युत् चुहावट १२.१६ प्रतिशतमा झर्‍याे
  • पर्यटन बोर्डको सीईओ छनोटविरुद्धको मुद्दामा कारण देखाऊ आदेश जारी, अन्तरिम आदेशका लागि मंसिर १४ मा छलफल
  • निश्चित शर्तमा १३ देखि १५ वर्षसम्मका बालबालिकालाई हलुका काम गर्न दिने
  • यूएईका काभ्रेलीद्धारा विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग
  • रेलबाट आएका यात्रुको स्वागत
  • हिजो भारतको अयोध्याबाट गुडेको रेल आज जनकपुरधाम आइपुग्दै
  • भारतमा ५‍.३ म्याग्निच्युडको भूकम्प, नेपालको केही जिल्लामा पनि महसुस
  • ताप्लेजुङमा भूकम्पकाे धक्का

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama