Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
बिहिबार, भदौ १८, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

एनआईसी एसिया बैंक र नगरकोट सामुदायिक होमस्टेबीच सम्झौता, बैंकका ग्राहकलाई १० प्रतिशत, कर्मचारीलाई १२ प्रतिशत छुट

- shuvadmin / बुधबार, साउन ०१, २०८२
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, एनआईसी एसिया बैंक र नगरकोट सामुदायिक होमस्टेबीच समुदायमा आधारित पर्यटनलाई प्रवर्द्धन गर्न सम्झौता सम्पन्न भएको छ।

बैंकको सामाजिक उत्तरदायित्व अन्तर्गत नगरकोटको सम्झौता भएको हो ।

सम्झौतापछि नगरकोट सामुदायिक होमस्टेले एनआईसी एसिया बैंकका ग्राहकहरूलाई १० प्रतिशत, कर्मचारीहरूलाई १२ प्रतिशत छुट प्रदान गर्नेछ।

सहुलियत पाउनको लागि ग्राहक तथा कर्मचारीहरूले एनआईसी एसिया मोबाइल बैंकिङ एपमार्फत होमस्टेमा भुक्तानी गर्नु पर्नेछ।

बैंकको सामाजिक उत्तरदायित्व अन्तर्गत गरिएको यो साझेदारीले सामुदायिक पर्यटनको प्रवर्द्धन मात्र होइन, स्थानीय अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने विश्वास लिइएको छ।

नगरकोट सामुदायिक होमस्टे स्थानीय संस्कृति, आतिथ्यता र प्राकृतिक सौन्दर्यको अनुभव गराउने एक प्रसिद्ध गन्तव्य हो।

यस किसिमको सहकार्यले आन्तरिक पर्यटन प्रबर्द्धनमा नयाँ ढोका खोल्ने अपेक्षा गरिएको छ ।

Page Views: 81
संबन्धित शिर्षकहरु
सुनकाे मूल्य ३ लाखबाट तल झर्‍याे
प्रधानमन्त्री दैवी प्रकोप कोषमा ५ अर्ब २४ करोड बढी रकम संकलन
सुनको मूल्य ओरालो तर्फ
ताजा अपडेट
  • सांसद राजेन्द्र राईको अभिव्यक्तिप्रति छ्योतेन टासी तामाङ गुम्बाको आपत्ति, माफी माग्न आग्रह
  • नेपाली सेफ सोसाइटीद्वारा बाढीपीडितका लागि साढे २ लाख बढी सहयोग
  • साल्ट ट्रेडिङले ‘एसटिसी सिलिन्डर’मा ग्यास भर्न सुरु गर्‍याे
  • बाढी प्रभावित नागरिकलाई निःशुल्क आँखा उपचार सेवा
  • दिउँसो १ बजे तिनिधिसभाको बैठक बस्दै
  • बाढीमा बेपत्तामध्ये १ हजार २२२ जनाको शव फेला
  • कञ्चनपुरका सात पालिकामा सार्वजनिक बिदा
  • थाकेर आराम गर्ने समय छैन, देश संकटमा छ: प्रधानमन्त्री बालेन्द्र शाह विपदमा सरकारको सम्पूर्ण शक्ति परिचालन गर्ने प्रधानमन्त्री शाहको प्रतिबद्धता

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama