Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
बिहिबार, भदौ ११, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

बागमतीमा सत्ता संघर्ष चुलियो, मुख्यमन्त्री लामाद्वारा कांग्रेसका ४ मन्त्री बर्खास्त

- shuvadmin / शनिबार, साउन ११, २०८२
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

हेटौंडा, बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले कांग्रेसका चार मन्त्रीहरूलाई बर्खास्त गरेका छन्।

आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछाने, खेलकुद मन्त्री मीनकृष्ण महर्जन, पर्यटन मन्त्री विमल ठकुरी र सहकारी मन्त्री मधुकुमार श्रेष्ठलाई शुक्रबार साँझ बर्खास्त गरिएको हो।

ती मन्त्रीहरूले दिउँसो ह्वाट्सएपमार्फत राजीनामा बुझाएको दाबी गरे पनि मुख्यमन्त्रीसँग प्रत्यक्ष सम्पर्क नभएकाले कारबाही गरिएको कांग्रेस उपनेता रामकृष्ण चित्रकारले बताए।

मुख्यमन्त्री विरुद्ध कांग्रेसका २१ सांसदले अविश्वास प्रस्ताव दर्ता गराएका छन्। इन्द्रबहादुर बानियाँलाई नयाँ दल नेता बनाउने उद्देश्यसहित हस्ताक्षर संकलन भएको हो।

पार्टीभित्रको शक्ति संघर्ष चुलिँदा अबको निर्णय पार्टी केन्द्रीय समितिले गर्ने चित्रकारको भनाइ छ।

यी हुन् मुख्यमन्त्री लामाविरूद्ध हस्ताक्षर गरेका सांसदहरू:

१. ईन्द्रबहादुर बानियाँ

२, शिवराज अधिकारी

३. कञ्चनचन्द्र बादे

४. दीपेन्द्र श्रेष्ठ

५. पुकार महर्जन

६. विनु रायमाझी पौडेल

७. यमुनादेवी श्रेष्ठ

८. माया श्रेष्ठ

९. उर्मिला नेपाल

१०. शान्ता ढकाल

११. प्रभात तामाङ

१२. छिरीङ दोर्जे लामा

१३. मीना पराजुली

१४. याङ्गकिला शेर्पा

१५. मीनकृष्ण महर्जन

१६. बिमल ठकुरी

१७. मदुकुमार श्रेष्ठ

१८. सुरजचन्द्र लामिछाने

१९. सुरेश श्रेष्ठ

२०. श्रीराम लामिछाने

२१. सुना परियार।

Page Views: 64
संबन्धित शिर्षकहरु
कुन फलफूल तथा तरकारीकाे मूल्य कति ?
स्वदेशी उत्पादनप्रति राष्ट्रिय आत्मविश्वास
उषा खड्गीको शैक्षिक प्रमाणपत्रमाथि प्रश्न: उत्तर प्रदेश बोर्डले भन्यो– रेकर्डमा नाम छैन
ताजा अपडेट
  • कुन फलफूल तथा तरकारीकाे मूल्य कति ?
  • स्वदेशी उत्पादनप्रति राष्ट्रिय आत्मविश्वास
  • उषा खड्गीको शैक्षिक प्रमाणपत्रमाथि प्रश्न: उत्तर प्रदेश बोर्डले भन्यो– रेकर्डमा नाम छैन
  • उद्योग वाणिज्य समितिको बैठक बस्दै
  • आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण
  • गाउँपालिकाको प्रशासकीय भवनमा आगलागी
  • सुनको मूल्य लगातार उकालो लाग्दै
  • विद्युत् प्राधिकरणको लिखित परीक्षाको नतिजा सार्वजनिक

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama