Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
बुधबार, असार १०, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

कालीगण्डकीमा ६ वर्षका छोरासहित बेपत्ता महिलाको खोजिमा सशस्त्र प्रहरी

- shuvadmin / बिहिबार, साउन २३, २०८२
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

स्याङ्जा, स्याङ्जास्थित कालीगण्डकी नदीमा आमा/छोरा बेपत्ता भएको आशंकामा सशस्त्र प्रहरीले खोजी थालेको छ।

सशस्त्र प्रहरी बलका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार स्याङ्जाको कालीगण्डकी गाउँपालिका-४ विर्घा निवासी २७ वर्षीया श्यामकला पाण्डे र उनका छोरा ६ वर्षीय अर्पित पाण्डे बुधबार साँझदेखि कालीगण्डकी नदीमा हराएको संकेत प्राप्त भएको हो।

कालीगण्डकीमा आमा छोरा बेपत्ता भएको आशङ्कामा खोजी कार्य सुरु

‘गल्याङ नगरपालिका(५ सेतिवेणीस्थित कालीगण्डकी नदीको किनारमा रहेको प्रतीक्षालयमा महिलाले बोक्ने झोला, चप्पल, मोबाइल र बच्चाको जुत्ता फेला परेका छन्’, डीएसपी थापाले भने, ‘उक्त सामान उनीहरूको रहेको बुझिन आएको छ।’

उनीहरू परिवारको सम्पर्कमा समेत नरहेकाले कालीगण्डकी नदीमा बेपत्ता भएको हुनसक्ने आशंकामा बिहीबार बिहानैदेखि सशस्त्र प्रहरी बल नेपाल नं। ३० गुल्म स्याङ्जाबाट सशस्त्र प्रहरी निरीक्षकको कमान्डमा सुरक्षाफौज खोजीमा लागेको उनले जानकारी दिए।

सहप्रवक्ता थापाका अनुसार उनीहरूको खोजीका लागि पोखराबाट गोताखोर समेत लैजाने तयारी भएको छ।

Page Views: 89
संबन्धित शिर्षकहरु
सुनचाँदीको मूल्यमा गिरावट
अत्यधिक गर्मी बढेपछि विद्यालयमा चार दिन बिदा
समस्याग्रस्त सहकारी व्यवस्थापन तथा बचतकर्ताको हित संरक्षण गरिने
ताजा अपडेट
  • सुनचाँदीको मूल्यमा गिरावट
  • अत्यधिक गर्मी बढेपछि विद्यालयमा चार दिन बिदा
  • समस्याग्रस्त सहकारी व्यवस्थापन तथा बचतकर्ताको हित संरक्षण गरिने
  • मनसुनी प्रणाली पूर्वबाट मध्य भागमा विस्तार
  • ट्राफिक प्रहरीले २४ घण्टामा २३ लाख राजस्व उठायाे
  • आजका लागि विदेशी मुद्राको विनिमय दर
  • कमलतालमा डुबेर एक बालिकाको मृत्यु
  • कांग्रेसका नेता खरेलको निधन

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama