Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
मङ्गलबार, असार ०२, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

विमली उत्कृष्ठ तथा सफल ब्यवसायीको रुपमा सम्मानित

- shuvadmin / बिहिबार, साउन ३०, २०८२
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

बिर्तामोड, चेम्बर अफ कमर्शका झापा अध्यक्ष ओमकृष्ण विमली उत्कृष्ट तथा सफल ब्यवसायीको रुपमा सम्मानित भएका छन् ।

नेपाल उद्यमशिल महिला संघको ८ ओै बार्षिक साधारणसभाको अवसर पारेर बिमलीलाई सम्मान गरिएको हो ।

साधारणसभामा संघका अध्यक्ष पार्वता खरेल विमलीले गतआर्थिक वर्षमा संस्थाले गरेका गतिविधि समेटिएको बार्षिक प्रतिवेदन र आर्थिक प्रतिवेदन कोषाध्यक्ष उमा प्रसाईंले गरेकी थिइन ।

२०७४ सालमा १० जनाबाट शुरु भएको महिला उद्यमीहरु आवद्ध उद्यमशील महिला संघमा हाल ८० जना भन्दा बढी सदस्य रहेको बताइएको छ ।

सम्मानित विमलीलाई प्रमुख अतिथि बिर्तामोड नगरपालिका प्रमुख प्रशासकीय अधिकृत सागर मिश्रले दोसल्ला ओढाएर सम्मान पत्र प्रदान गरेका थिए ।

कार्यक्रममा प्रमुख अतिथि मिश्र, बिशिष्ठ अतिथि तथा सम्मानित व्यक्तित्व विमली, विशेष अतिथिहरू अलैंची व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष निर्मल भट्टराई, उद्योग बाणिज्य संघ बिर्तामोडका अध्यक्ष राजु न्यौपाने, बिर्तामोड साना शहरी खानेपानी उपभोक्ता संस्थाका अध्यक्ष मेघराज बाँस्तोला, लीला अनमोल, निर्मला भण्डारी चौहान लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

सो अवसरमा संस्थाको सदस्य बनेका नयाँ सदस्यहरुलाई समेत प्रमाण पत्र प्रदान गरिएको थियो ।

Page Views: 60
संबन्धित शिर्षकहरु
सन्तोष साह हाजिरी जमानीमा छुटे
नेपालगञ्ज भन्सारबाट मासिक राजस्व संकलनमा वृद्धि
मत्स्यनारायणकाे एक महिने मेला सम्पन्न
ताजा अपडेट
  • सन्तोष साह हाजिरी जमानीमा छुटे
  • नेपालगञ्ज भन्सारबाट मासिक राजस्व संकलनमा वृद्धि
  • मत्स्यनारायणकाे एक महिने मेला सम्पन्न
  • आज कुन राशिको राशिफल कस्ताे
  • सातवटै प्रदेश सरकारले बजेट सार्वजनिक गर्दै
  • ट्राफिक प्रहरीद्वारा २४ घण्टामा १० लाख ४८ हजार बढि राजस्व संकलन
  • आज केहि स्थानमा पानी पर्ने
  • परराष्ट्र मन्त्री शिशिर खनाल चीन प्रस्थान

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama