Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
बुधबार, जेठ ०६, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

प्रभु बैंकका ग्राहक तथा कर्मचारीले जोय स्टोरमा विशेष छुट पाउने

- shuvadmin / सोमबार, भदौ ०२, २०८२
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, प्रभु बैंकका ग्राहक तथा कर्मचारीले जोय स्टोरमा विशेष छुट सुविधा पाउने भएका छन्।

काठमाडौं महानगरपालिका–२२, न्युरोडमा रहेको जोय स्टोर र प्रभु बैंकबीच विशेष छुट पाउने सम्झौता भएको छ। कर्मचारी तथा ग्राहकहरुले आइफोन म्याकबुकमा ५ प्रतिशत छुट पाउनेछन्।

यस्तै आइफोन र र म्याकबुकका पार्टपुर्जामा क्रमशः ५ र २० प्रतिशत छुट पाउनेछन्। बैंकका क्रेडिट कार्ड बाहकहरुलाई इन्स्ट्रा पे स्किमबाट किस्ताबन्धी सुविधा दिइने भएको छ।

उक्त छुट सुविधा जोय स्टोरमा प्राप्त गर्न सकिनेछ। सम्झौतापत्रमा जोय स्टोरका तर्फबाट कार्यकारी निर्देशक गुरु दत्त शर्मा तथा प्रभु बैंकको चिफ मार्केटीङ अफिसर रमेश कुमार श्रेष्ठ हस्ताक्षर गरे।

Page Views: 36
संबन्धित शिर्षकहरु
ग्रे लिस्टबाट देशलाई बाहिर निकाल्छाैँ : अर्थमन्त्री वाग्ले
कुन विदेशी मुद्राको विनिमय दर कति ?
आजका लागि फलफूल तथा तरकारीकाे मूल्य कति ?
ताजा अपडेट
  • ग्रे लिस्टबाट देशलाई बाहिर निकाल्छाैँ : अर्थमन्त्री वाग्ले
  • हुम्लामा बाढी पहिरोले ठूलाे क्षति
  • आज पनि केहि भु-भागमा मेघगर्जन र चट्याङसहित वर्षा
  • भिजिट भिसा प्रकरणका साक्षीउपर मुद्दा
  • महिला आयोग नारायणहिटीमा सर्दै
  • विद्या भण्डारीलाई पार्टी सदस्यता
  • कुन विदेशी मुद्राको विनिमय दर कति ?
  • आज पनि मेघगर्जन र चट्याङसहित पानी पर्ने

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama