Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
शनिबार, भदौ १३, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

हेटौंडाको कृषि तथा वन विश्वविद्यालयका विद्यार्थीले हटाए दलीय संगठनका बोर्ड

- shuvadmin / मङ्गलबार, भदौ २४, २०८२
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

हेटौंडा, त्रिभुवन विश्वविद्यालय अन्तर्गतको हेटौंडास्थित वन विज्ञान अध्ययन संस्थानका विद्यार्थीहरुले सोमबार राति कलेजमा रहेका सबै राजनीतिक दलका विद्यार्थी संगठनहरु निस्क्रिय हुने, कुनै पनि राजनीतिक दलका विद्यार्थी संगठनहरु अब चलाउन नदिने भन्दै संगठनहरुको साइनबोर्ड, स्वागत ब्यानर तुल निकालेका छन् ।

उनीहरुले जेन्जी समूहमा भएको दमनपछि असन्तुष्टि जनाउँदै आइन्दा विद्यार्थी संगठनहरु सक्रिय हुन नदिने र आफूहरुले पनि सक्रियता नजनाउने बताएका हुन् ।

सँगै रहेको कृषि तथा वन विश्वविद्यालयको कलेजमा भने विद्यार्थीहरु शान्त छन् ।

उता, कृषि तथा वन विश्वविद्यालयअन्तर्गत बिएस्सी तेस्रो सेमेस्टरको आज हुने परीक्षाबारे अहिलेसम्म सूचना नआउँदा विद्यार्थी अन्यौलमा परेका छन् ।

सोमबार जेन्जी समूहले गरेको आन्दोलनले देशभर विद्यालय कलेज सञ्चालन नहुने भनिरहँदा हेटौंडामा हुने परीक्षाबारे विश्वविद्यालय मौन रहँदा यस्तो भएको हो ।

Page Views: 117
संबन्धित शिर्षकहरु
कुन फलफूल तथा तरकारीकाे मूल्य कति ?
स्वदेशी उत्पादनप्रति राष्ट्रिय आत्मविश्वास
उषा खड्गीको शैक्षिक प्रमाणपत्रमाथि प्रश्न: उत्तर प्रदेश बोर्डले भन्यो– रेकर्डमा नाम छैन
ताजा अपडेट
  • कुन फलफूल तथा तरकारीकाे मूल्य कति ?
  • स्वदेशी उत्पादनप्रति राष्ट्रिय आत्मविश्वास
  • उषा खड्गीको शैक्षिक प्रमाणपत्रमाथि प्रश्न: उत्तर प्रदेश बोर्डले भन्यो– रेकर्डमा नाम छैन
  • उद्योग वाणिज्य समितिको बैठक बस्दै
  • आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण
  • गाउँपालिकाको प्रशासकीय भवनमा आगलागी
  • सुनको मूल्य लगातार उकालो लाग्दै
  • विद्युत् प्राधिकरणको लिखित परीक्षाको नतिजा सार्वजनिक

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama