Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
बुधबार, मङि्सर १०, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

बाँकेस्थित क्षेत्रीय कारागारबाट भागे बन्दी, प्रहरीले कारबाही गर्दा ५ जनाको मृत्यु

- shuvadmin / बुधबार, भदौ २५, २०८२
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

नेपालगञ्ज, बाँकेको नौबस्तामा रहेको क्षेत्रीय कारागार तथा बाल सुधार गृहबाट कैदी बन्दी भागेका छन् ।

कारागारमा रहेका ५ सय ८५ मध्ये १ सय ४९ जना, त्यही रहेको बालसुधार गृहमा रहेका १ सय ७६ मध्ये ७६ जना भागेको बुझिएको छ ।

कारागार र बालसुधार गृहमा खटिएको सशस्त्र प्रहरीले कारबाही गर्दा ५ जनाको मृत्यु भएको सुरक्षास्रोतले बताएको छ ।

प्रहरीको कारबाहीमा ७ जना घाइते भएको, उनीहरुलाई भेरी अस्पतालमा उपचारका लागि ल्याएको र त्यसमा ५ जनाको मृत्यु भएको छ ।

यस्तै, सरकारी कार्यालयहरुमा लुटपाट भएको छ । दिउँसो तोडफोड र आगजनी गरिएका कार्यालयमा राती चोरी भएको छ ।

नेपालगञ्जको मालपोत, राजश्व, जिल्ला अदालत, उच्च अदालत, नेपालगन्ज उपमहानगरपालिका, कोहलपुरको राजश्व कार्यालयमा लुटपाट भएको छ ।

सुरक्षा निकायले हात उठाइदिँदा रातीमा लुटपाट भएको हो । यसैगरी, बजारमा अहिले नेपाली सेना खटिएको छ ।

Page Views: 170
संबन्धित शिर्षकहरु
विद्युत् चुहावट १२.१६ प्रतिशतमा झर्‍याे
पर्यटन बोर्डको सीईओ छनोटविरुद्धको मुद्दामा कारण देखाऊ आदेश जारी, अन्तरिम आदेशका लागि मंसिर १४ मा छलफल
निश्चित शर्तमा १३ देखि १५ वर्षसम्मका बालबालिकालाई हलुका काम गर्न दिने
ताजा अपडेट
  • विद्युत् चुहावट १२.१६ प्रतिशतमा झर्‍याे
  • पर्यटन बोर्डको सीईओ छनोटविरुद्धको मुद्दामा कारण देखाऊ आदेश जारी, अन्तरिम आदेशका लागि मंसिर १४ मा छलफल
  • निश्चित शर्तमा १३ देखि १५ वर्षसम्मका बालबालिकालाई हलुका काम गर्न दिने
  • यूएईका काभ्रेलीद्धारा विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग
  • रेलबाट आएका यात्रुको स्वागत
  • हिजो भारतको अयोध्याबाट गुडेको रेल आज जनकपुरधाम आइपुग्दै
  • भारतमा ५‍.३ म्याग्निच्युडको भूकम्प, नेपालको केही जिल्लामा पनि महसुस
  • ताप्लेजुङमा भूकम्पकाे धक्का

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama