Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
आइतबार, साउन ०३, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

नारायणगढ-मुग्लिन सडक र पृथ्वी राजमार्गमा आज बिहानदेखि पुनः यातायात सञ्चालनमा

- shuvadmin / सोमबार, असोज २०, २०८२
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

चितवन, अविरल वर्षापछि अवरुद्ध बनेको नारायणगढ-मुग्लिन सडक र पृथ्वी राजमार्गमा आज बिहानदेखि पुनः यातायात सञ्चालन भएको छ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार बिहान ६ बजेदेखि यातायात सेवा पूर्ववत् रूपमा सञ्चालनमा आएको हो।

गतशुक्रबार र शनिबार परेको लगातार वर्षाका कारण पहिरो खस्ने उच्च जोखिम देखिएकाले आइतबार राति ९ बजेपछि सार्वजनिक तथा निजी सवारीसाधनको आवागमन रोकिएको थियो।

प्रहरी उपरीक्षक गोविन्द पुरीका अनुसार सडक सञ्चालनमा आएसँगै रोकिएका सवारी गन्तव्यतर्फ लागेका छन्।

जिल्लाभरका १४ वटा होल्डिङ सेन्टरमा रोकिएका लामो तथा छोटो दूरीका सवारीसाधनहरू पनि बिहानदेखि गन्तव्यतर्फ जान थालेका छन्।

Page Views: 67
संबन्धित शिर्षकहरु
लोयर लण्डनको नेपाल ब्राण्ड दूत कथा क्रियसन्स
टेलिकमको टावरमा चढेका युवककाे सकुशल उद्धार
विश्व कीर्तिमानमा नेपाली शेफ साई कुमार शर्मा : चेन्नईमा नेपालको पाककलालाई अन्तर्राष्ट्रिय उचाइ
ताजा अपडेट
  • लोयर लण्डनको नेपाल ब्राण्ड दूत कथा क्रियसन्स
  • टेलिकमको टावरमा चढेका युवककाे सकुशल उद्धार
  • विश्व कीर्तिमानमा नेपाली शेफ साई कुमार शर्मा : चेन्नईमा नेपालको पाककलालाई अन्तर्राष्ट्रिय उचाइ
  • पशुपति क्षेत्रमा सरसफाइ गरियाे
  • देशकाे विभिन्न स्थानमा भारी वर्षा हुने
  • सोफा हबको छैटौँ वार्षिकोत्सव सम्पन्न,
  • आज नागढुङ्गा सुरुङमार्गमा ‘नागढुङ्गा टनेल रन एण्ड वाक’ आयोजना
  • बागमती प्रदेशमा ८ वटा मात्रै मन्त्रालय

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama