Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
शुक्रबार, साउन २९, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

लखनउविरुद्धको जीतले दिल्लीको प्लेअफ यात्रा जीवित

- shuvadmin / बुधबार, जेठ ०२, २०८१
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

एजेन्सी, भारतमा जारी इण्डियन प्रिमियर लिग ( आइपीएल ) मा दिल्ली क्यापिटल्सले प्लेअफ पुग्ने झिनो आशा जीवितै राखेको छ ।

गएराति सम्पन्न खेलमा लखनउ सुपर जायन्ट्सलाई १९ रनले हराउँदै दिल्लीले प्लेअफको झिनो आशा जीवित राखेको हो ।

यो जीतपछि ऊ अंक तालिकाको पाँचौं स्थानमा उक्लिएको छ । दिल्ली प्लेअफमा पुग्न अब हैदराबादले पञ्जाब र गुजरातसँग फराकिलो अन्तरले पराजित हुनु पर्छ ।

साथै, चेन्नईले बेंगलुरुलाई हराएको अवस्थामा दिल्लीको प्लेअफ यात्रा सम्भव छ । १४ खेल खेलिसकेको दिल्लीसँग अहिले १४ छ ।

दिल्लीले लखनउलाई हराउँदा राजस्थान रोयल्स प्लेअफमा पुगेको छ । जारी सिजनमा प्लेअफमा पुग्ने ऊ दोस्रो टिम हो ।

दिल्लीसँगको हारले लखनउको प्लेअफ यात्रा भने लगभग समाप्त भएको छ ।

उसले अन्तिम खेलमा निकै फराकिलो जीत निकाले मात्र प्लेअफमा स्थान बनाउने झिनो आशा छ । अहिले ऊ १३ खेलबाट १२ अंकसहित सातौं स्थानमा छ ।

आइपिएलमा आज राजस्थान र पञ्जाब खेल्दै छन् । यी दुई टिमबीचको खेल राति ७ः४५ देखि गुवाहाटीमा सुरु हुनेछ ।

Page Views: 76
संबन्धित शिर्षकहरु
आज नेपालले बंगलादेशसँग प्रतिस्पर्धा गर्ने
आज नेपाल र नेदरल्यान्ड्स भिड्दै
नेपालले त्रिदेशीय सिरिजको पहिलो खेल आज नामिबियासँग खेल्दै
ताजा अपडेट
  • कांग्रेस उपसभापति शर्माको प्रस्ताव : ‘देउवाले उठाएको परिवर्तन र युवा नेतृत्वको मुद्दालाई राष्ट्रिय भेलाको केन्द्र बनाऔँ’
  • देउवाको उपस्थितिमा कांग्रेस इतर समूहको भेला शुरु, नेतृत्व र भावी रणनीतिबारे छलफल
  • सुदूरपश्चिम प्रदेशकाे मुख्यमन्त्रीमा खगराज भट्ट
  • चार निर्माण व्यवसायी तथा आपूर्तिकर्ता कालोसूचीमा
  • वर्षाका कारण राजमार्गसहित विभिन्न सडकखण्डमा यातायात प्रभावित
  • आजबाट का‌ग्रेस संस्थापनइतर समूहको भेला शुरु हुने
  • अमेरिकी डलरको मूल्य बढ्दा अन्य विदेशी मुद्राकाे अवस्था के छ ?
  • थवाङमा पहिरोको कहर : मृत्यु हुनेको संख्या ७ पुग्यो, पाँच जना अझै बेपत्ता

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama