Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
बिहिबार, बैशाख १७, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

सरकारलाई एकपछि अर्को धक्का, भूमिआयोग खारेज गर्ने निर्णय सर्वोच्चद्वारा बदर

- shuvadmin / मङ्गलबार, मङि्सर १७, २०८२
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, निर्वाचनप्रायोजनको लागि गठन भएको सरकारले दीर्घकालीन असर पर्ने र अन्यविभिन्ननियुक्तितथापूर्व सरकारको निर्णयलाई उल्टाउन थालेपछि सर्वोच्च अदालतले सरकारको त्यस्तो कार्यमा रोक लगाउनथालेको छ ।

सर्वोच्च अदालतले भूमिआयोग खारेज गर्ने सरकारको निर्णय बदर गरिदिएको छ ।

सरकारले भूमिहीन सुकुम्बासीको हितमाकामगर्दै आइरहेको भूमिआयोगलाई हचुवामाखारेज गरेको थियो ।

सरकारको सो निर्णयको देशभरका भूमिहीनकिसानले विरोध गरेका थिए ।

सरकारकोभूमिआयोग खारेज गर्ने निर्णयविरुद्ध परेको रिटमा फैसलागर्दै सर्वोच्चले सोमबार बदर गरिदिएको हो ।

यसअघि सर्वोच्चले उक्त निर्णय यथास्थितिमा राख्नअन्तरिम आदेश दिएको थियो ।

भूमिहीनकिसानहरूले सरकारको सो निर्णय फिर्ता लिनआग्रहगर्दै आएपनि सरकारले फिर्ता लिएको थिएन ।

तर, सर्वोच्चले सरकारको सो निर्णय खारेज गरेपछि सरकारलाई धक्कालागेको छ । यसअघि विभिन्न देशका राजदूतफिर्ता बोलाउन गरेको निर्णयलाई पनि सर्वोच्च अदालतले खारेज गरिदिएको थियो ।

चुनावी सरकारले विभिन्न विवादास्पद निर्णय गर्न थालेपनि सर्वोच्चले त्यसमा रोक लगाउँदै आएको छ ।

मन्त्रिपरिषद्ले गत २३ असोजमाभूमि समस्या समाधानआयोग र त्यसकाजिल्ला समितिखारेजीको निर्णय लिएको थियो ।

सर्वोच्चले सो निर्णय खारेज गरिदिएपछि भूमि आयोग लगायत जिल्लास्तरका समितिहरू स्वतः सक्रियहुने भएका छन् ।

Page Views: 29
संबन्धित शिर्षकहरु
फेरि बढ्याे सार्वजनिक यातायातको भाडा
अस्पतालमा फोटो, भिडियो खिच्न राेक
साल्ट ट्रेडिङद्वारा हुम्लामा नुन बितरण
ताजा अपडेट
  • फेरि बढ्याे सार्वजनिक यातायातको भाडा
  • अस्पतालमा फोटो, भिडियो खिच्न राेक
  • साल्ट ट्रेडिङद्वारा हुम्लामा नुन बितरण
  • आज पनि चट्याङ र हुरीसहित पानी पर्ने
  • त्रिपुरासुन्दरीमा पनि डोजर चलाउने तयारी
  • सेनाले यसकारण माग्यो सुकुम्बासीको विवरण
  • प्रज्ञा प्रतिष्ठानको वार्षिकोत्सवमा कविता महोत्सव, उत्कृष्टलाई ५० हजार
  • बीपी राजमार्गमा सवारी आवागमन पूर्ण रूपमा बन्द

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama