Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
शुक्रबार, असोज २३, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

रास्वपा लामिछाने आज छुट्ने, छुट पुर्जी लिन रुपन्देही जाँदै

- shuvadmin / शुक्रबार, पुष ०४, २०८२
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, धरौटीमा छुट्न उच्च अदालत तुलसीपुरको इजलासद्वारा आदेश पाएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने आज रुपन्देही जाँदैछन्।

बुटवलको सुप्रिम सहकारी ठगी‍ प्रकरणमा पक्राउ परेका रविलाई बिहीबार न्यायाधीश वासुदेव आचार्य र तेज नारायण पौडेलको इजलासले बैंक जमानत लिएर रिहा गर्न आदेश दिएको हो।

हिजो नै छुट्ने भनिएपनि छुट पुर्जी नभएकोले रवि आज छुट्दैछन्। यसका लागि त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमार्फत भैरहवा हुँदै उनी आज छुट पुर्जी लिन रुपन्देही जान लागेका हुन्।

रुपन्देही जिल्ला अदालतमा उनले कानुनी प्रक्रिया पूरा गर्नुपर्नेछ। सबै प्रक्रिया पूरा गरिसकेपछि रवि आज थुनामुक्त हुने उनी निकट स्रोतले जानकारी दिएको छ।

रविले रिहा आदेशपाएपछि उनका समर्थकहरू बिहीबार पन्चेबाजासहित नख्खु कारागारमा पुगेका थिए।

Page Views: 109
संबन्धित शिर्षकहरु
स्कुल बस दुर्घटना अपडेट : ५ जनाकाे मृत्यु
आजबाट अग्रिम टिकट बुकिङ खुला
पाेखरामा स्कुल बस दुर्घटना
ताजा अपडेट
  • स्कुल बस दुर्घटना अपडेट : ५ जनाकाे मृत्यु
  • आजबाट अग्रिम टिकट बुकिङ खुला
  • पाेखरामा स्कुल बस दुर्घटना
  • बिहान ७ बजेबाट सुरु भएकाे मतदान दिउँसो ३ बजेसम्म
  • जुम्लामा आज सार्वजनिक बिदा
  • भारतीय अभिनेता नाना पाटेकरको ७५ वर्षको उमेरमा निधन
  • कांग्रेसको निर्वाचन दिउँसो एक बजेलाई सारियाे
  • आज कुन विदेशी मुद्राको विनिमयदर कति ?

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama