Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
बिहिबार, भदौ १८, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

साँखु बस दुर्घटनामा थप एक वृद्धको मृत्युसँगै मृतकको संख्या ५ पुग्यो

- shuvadmin / बिहिबार, पुष २४, २०८२
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, काठमाडौँको जहरसिंहपौवा-साँखु सडकखण्डमा बुधबार साँझ भएको बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या पाँच पुगेको छ।

उपचारका क्रममा थप एक जनाको मृत्यु भएपछि यो दुःखद तथ्याङ्क सार्वजनिक भएको हो।

जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार, बा ४ ख ८७८८ नम्बरको बस दुर्घटनामा परी घाइते भएका ६० वर्षीय अर्जुन लामिछानेको बुधबार राति साढे १२ बजे उपचारका क्रममा मृत्यु भएको छ।

गोकर्णेश्वर नगरपालिका(५ जोरपाटी निवासी लामिछानेको मृत्युसँगै यस दुर्घटनामा ज्यान गुमाउनेको संख्या ५ पुगेको छ।

दुर्घटनामा परी घाइते भएका अन्य ३३ जनाको काठमाडौँका विभिन्न अस्पतालहरूमा उपचार भइरहेको छ। घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

Page Views: 81
संबन्धित शिर्षकहरु
बाढी प्रभावित नागरिकलाई निःशुल्क आँखा उपचार सेवा
दिउँसो १ बजे तिनिधिसभाको बैठक बस्दै
बाढीमा बेपत्तामध्ये १ हजार २२२ जनाको शव फेला
ताजा अपडेट
  • साल्ट ट्रेडिङले ‘एसटिसी सिलिन्डर’मा ग्यास भर्न सुरु गर्‍याे
  • बाढी प्रभावित नागरिकलाई निःशुल्क आँखा उपचार सेवा
  • दिउँसो १ बजे तिनिधिसभाको बैठक बस्दै
  • बाढीमा बेपत्तामध्ये १ हजार २२२ जनाको शव फेला
  • कञ्चनपुरका सात पालिकामा सार्वजनिक बिदा
  • थाकेर आराम गर्ने समय छैन, देश संकटमा छ: प्रधानमन्त्री बालेन्द्र शाह विपदमा सरकारको सम्पूर्ण शक्ति परिचालन गर्ने प्रधानमन्त्री शाहको प्रतिबद्धता
  • विपत्तिको बेला मातृभूमिको साथ उद्यमी विष्णुप्रसाद पुडासैनीले गरे ५१ लाखभन्दा बढी सहयोग
  • विपद् पीडितको उद्धार र राहतका लागि चौंरीदेउराली गाउँपालिकाद्वारा सरकारी कोषमा १० लाख रुपैयाँ सहयोग

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama