Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
शुक्रबार, बैशाख ०४, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

कांग्रेस विशेष महाधिवेशनः ६ वटा रुटबाट जुलुस भृकुटीमण्डप जाने, यसरी गरिँदैछ जनपरिचालन

- shuvadmin / शुक्रबार, पुष २५, २०८२
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरले तयारी तीव्र पारेको छ ।

भृकुटीमण्डपमा पुस २७ गते आइतबार विशेष महाधिवेशनको उद्घाटन गर्ने तयारीमा गरिएको छ ।

विशेष महाधिवेशनका लागि देशभरबाट आउने महाधिवेशन प्रतिनिधिदेखि नेता कार्यकर्ताहरुको व्यवस्थापनको काम समेत तीव्र भइरहेको छ ।

जनपरिचालन तथा जुलुस व्यवस्थापन समितिका संयोजक जगदीश्वरनरसिंह केसीले शुक्रबार पत्रकार सम्मेलन गर्दै त्यसबारे जानकारी दिएका हुन् ।

काठमाडौंका विभिन्न ६ वटा रुटबाट देशभरबाट आएका नेता कार्यकर्ताहरु जुलुससहित भृकुटीमण्डप पुग्ने बताइएको छ ।

रुट नं १ अन्तर्गत सुन्धारामा जम्मा भएर चितवन, अर्घखाँची, नवलपुर, सुदूरपश्चिमका सबै जिल्ला तथा काठमाडौंको ८, ९, १० र अन्तर्गत पर्ने सबै वडा समितिबाट उपस्थितहरुको जुलुस अघि बढ्नेछ ।

ती ठाउँबाट जम्मा भएको जुलुस सुन्धारा–वीर अस्पताल–रत्नपार्क–पुरानो बसपार्क हुँदै भृकुटीमण्डप पुग्नेछ ।

त्यस्तै रुट नं २ अन्तर्गत विभिन्न जिल्लाबाट आएका महाधिवेशन प्रतिनिधि र नेता कार्यकर्ताहरु रत्नपार्कमा जम्मा हुनेछन् ।

जसमा नुवाकोट, रसुवा, धादिङ जिल्लाका महाधिवेशन प्रतिनिधिहरु सहभागि हुनेछन् ।

Page Views: 50
संबन्धित शिर्षकहरु
आगलागीमा करोडाैंको क्षति
आज मातातीर्थ औंसी मनाइँदै
केहि स्थानमा वर्षा र हिमपात हुने
ताजा अपडेट
  • आगलागीमा करोडाैंको क्षति
  • आज मातातीर्थ औंसी मनाइँदै
  • केहि स्थानमा वर्षा र हिमपात हुने
  • पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि
  • ४ देशमा खुल्यो पुन: श्रम स्वीकृति
  • यो वर्षको पहिलो कारोबार दिन सेयर बजार ३३ अंक बढ्यो
  • शिक्षामन्त्री पोखरेलसँग बेलायतका राजदूतको शिष्टाचार भेटवार्ता
  • सैनिक मञ्‍चमा मनाइयो प्रथम अन्तर्राष्ट्रिय आरोग्य दिवस,

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

रिर्पोटर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama