Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
मङ्गलबार, भदौ ०९, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

रविसँगको वार्ता उपलब्धिपूर्ण नभएपछि उज्यालोका नेतासँग छलफलमा कुलमान

- shuvadmin / शुक्रबार, पुष २५, २०८२
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसँगको वार्ता उपलब्धिपूर्ण नभएपछि उज्यालो नेपाल पार्टीका संरक्षणक कुलमान घिसिङ आफ्नो पार्टीका नेताहरूसँग छलफलमा जुटेका छन्।

शुक्रबार बिहान घिसिङले रास्वपा सभापति लामिछानेसँग वार्ता गरेका थिए। दुवै जनाबीच ३ घण्टा छलफल भएको छलफलमा सहभागी नेताहरूले बताएका छन्।

‘रवि लामिछानेसँग बिहान ३ घण्टा छलफल भयो । तर, कुनै निचोड निस्केन,’ कुलमानको भनाइ उद्धृत गर्दै ती नेताले भने, ‘रविसँगको छलफल खासै उपलब्धिपूर्ण भएन।’

त्यसपछि घिसिङ उज्यालो नेपाल पार्टीका नेताहरूसँग छलफलमा जुटेका हुन्।

काठमाडौँको बौद्धमा उज्यालो नेपालका अध्यक्ष अनुपकुमार उपाध्यायसँगै केन्द्रीय नेताहरू छलफलमा सहभागी छन्।

डेढ घण्टनादेखि छलफल जारी रहेको छ।

Page Views: 116
संबन्धित शिर्षकहरु
कुन फलफूल तथा तरकारीकाे मूल्य कति ?
स्वदेशी उत्पादनप्रति राष्ट्रिय आत्मविश्वास
उषा खड्गीको शैक्षिक प्रमाणपत्रमाथि प्रश्न: उत्तर प्रदेश बोर्डले भन्यो– रेकर्डमा नाम छैन
ताजा अपडेट
  • कुन फलफूल तथा तरकारीकाे मूल्य कति ?
  • स्वदेशी उत्पादनप्रति राष्ट्रिय आत्मविश्वास
  • उषा खड्गीको शैक्षिक प्रमाणपत्रमाथि प्रश्न: उत्तर प्रदेश बोर्डले भन्यो– रेकर्डमा नाम छैन
  • उद्योग वाणिज्य समितिको बैठक बस्दै
  • आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण
  • गाउँपालिकाको प्रशासकीय भवनमा आगलागी
  • सुनको मूल्य लगातार उकालो लाग्दै
  • विद्युत् प्राधिकरणको लिखित परीक्षाको नतिजा सार्वजनिक

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama