Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
शुक्रबार, बैशाख ०४, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

गगन नेतृत्वको कांग्रेसद्वारा आयोगमा विशेष महाधिवेशनबारे लिखित र मौखिक जानकारी

- shuvadmin / बिहिबार, माघ ०२, २०८२
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, गगनकुमार थापा नेतृत्वको नेपाली कांग्रेसले विशेष महाधिवेशनबारे निर्वाचन आयोगलाई लिखित र मौखिक रुपमा जानकारी गराएको छ ।

बिहीबार दिउँसो निर्वाचन आयोग पुगेर सभापति गगन थापासहित सम्पूर्ण पदाधिकारीहरुले त्यसबारे जानकारी गराएका हुन् ।

साथै नयाँ आएको केन्द्रीय कार्यसमितिको बारेमा जानकारीसहित अध्यावधिकका लागि जानकारी गराएको हो ।

त्यस्तै आयोगसँगको छलफलपछि सञ्चारकर्मीहरुसँग बोल्दै सभापति गगन थापाले आफूहरुले विशेष महाधिवेशनको वैधानिकता पाउनेमा ढुक्क रहेको दाबी गरेका छन् ।

पार्टीको विशेष महाधिवेशन नियमित प्रक्रिया रहेको भन्दै वैधानिकता नपाउने प्रश्न नहुने समेत जिकिर गरे ।

Page Views: 59
संबन्धित शिर्षकहरु
आगलागीमा करोडाैंको क्षति
आज मातातीर्थ औंसी मनाइँदै
केहि स्थानमा वर्षा र हिमपात हुने
ताजा अपडेट
  • आगलागीमा करोडाैंको क्षति
  • आज मातातीर्थ औंसी मनाइँदै
  • केहि स्थानमा वर्षा र हिमपात हुने
  • पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि
  • ४ देशमा खुल्यो पुन: श्रम स्वीकृति
  • यो वर्षको पहिलो कारोबार दिन सेयर बजार ३३ अंक बढ्यो
  • शिक्षामन्त्री पोखरेलसँग बेलायतका राजदूतको शिष्टाचार भेटवार्ता
  • सैनिक मञ्‍चमा मनाइयो प्रथम अन्तर्राष्ट्रिय आरोग्य दिवस,

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

रिर्पोटर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama