Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
बिहिबार, भदौ १८, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

निर्वाचन आयोगले गगन पक्षलाई आधिकारिकताको निर्णयविरुद्ध देउवा पक्ष अदालत जाने

- shuvadmin / शनिबार, माघ ०४, २०८२
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, निर्वाचन आयोगले पार्टीको आधिकारिकता विवादबारे गरेको निर्णयप्रति कांग्रेसको संस्थापन पक्षले असन्तुष्टि जनाएको छ ।

गगन थापा पक्षलाई आयोगले आधिकारिकता दिएपछि देउवा पक्षका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले सो निर्णय मान्न नसकिने दाबी गरे ।

आयोगको निर्णय षड्यन्त्रपूर्ण रहेको आरोप लगाउँदै उनले आयोगको निर्णय स्थापित नजिरको विपरित रहेको टिप्पणी गरे ।

आयोगको निर्णयपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले आयोगको उक्त निर्णयप्रति आफूहरु अदालत जाने समेत बताए ।

‘निर्वाचन आयोगको षड्यन्त्रपूर्ण निर्णय आएको छ । यो आयोगको स्थापित नजिर विपरीत गर्दछ । ‘यो अमान्य छ ।

संस्थापन पक्ष खारेज गर्छ । राजनीतिक वैधानिक र राजनीतिक लडाइँ लड्छौं । सेटिङ भएको भनिएका छन् ।

एक पक्षले दावी गरेको निर्णय आएको छ । बारेमा सभापति शेरबहादुर दउवाको नेतृत्वको कांग्रेस केन्द्रीय कार्यसमिति यथावत छ ।

निर्वाचन आयोगले आधिकारिक सभापति र केन्द्रीय समितिलाई एक पटक नबोलाई, निर्वाचन आयोगको निर्णय गर्ने प्रक्रियाको खिलापमा छ ।

पार्टी विधान र नियमावली विपरीत छ,’ उनले भने ।

त्यसो त आज दिउँसो पत्रकार सम्मेलनमा खड्काले आफूहरु अनुकुल निर्णय नआएमा देशभर आन्दोलन गर्ने घोषणा समेत गरेका थिए ।

Page Views: 110
संबन्धित शिर्षकहरु
सांसद राजेन्द्र राईको अभिव्यक्तिप्रति छ्योतेन टासी तामाङ गुम्बाको आपत्ति, माफी माग्न आग्रह
नेपाली सेफ सोसाइटीद्वारा बाढीपीडितका लागि साढे २ लाख बढी सहयोग
बाढी प्रभावित नागरिकलाई निःशुल्क आँखा उपचार सेवा
ताजा अपडेट
  • सांसद राजेन्द्र राईको अभिव्यक्तिप्रति छ्योतेन टासी तामाङ गुम्बाको आपत्ति, माफी माग्न आग्रह
  • नेपाली सेफ सोसाइटीद्वारा बाढीपीडितका लागि साढे २ लाख बढी सहयोग
  • साल्ट ट्रेडिङले ‘एसटिसी सिलिन्डर’मा ग्यास भर्न सुरु गर्‍याे
  • बाढी प्रभावित नागरिकलाई निःशुल्क आँखा उपचार सेवा
  • दिउँसो १ बजे तिनिधिसभाको बैठक बस्दै
  • बाढीमा बेपत्तामध्ये १ हजार २२२ जनाको शव फेला
  • कञ्चनपुरका सात पालिकामा सार्वजनिक बिदा
  • थाकेर आराम गर्ने समय छैन, देश संकटमा छ: प्रधानमन्त्री बालेन्द्र शाह विपदमा सरकारको सम्पूर्ण शक्ति परिचालन गर्ने प्रधानमन्त्री शाहको प्रतिबद्धता

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama