Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
आइतबार, कार्तिक ०२, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

ओलीविरुद्ध उभिएका अधिकांश नेताहरूले पाएनन् टिकट

- shuvadmin / आइतबार, माघ ०५, २०८२
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, नेकपा एमालेले हिजो शनिबार अन्तिम उम्मेदवार सूची टुंग्याउँदा गत महाधिवेशनमा अध्यक्ष केपी ओलीविरुद्ध उभिएका अधिकांश नेताहरूले टिकट पाएनन्।

एमालेको उम्मेदवार छनोट प्रक्रियामा ओली समूहसँग प्रतिस्पर्धा गरेका लगभग सबै नेताहरूको टिकट काटिएको हो।

अध्यक्ष ओलीले आफ्नै समूहमा रहेका नेताहरूलाई प्राथमिकता दिँदै ईश्वर पोखरेल समूहबाट प्रतिस्पर्धा गरेका नेताहरूको स्थानमा आफ्ना समर्थकलाई उम्मेदवार बनाएका छन्।

योगेश भट्टराईको ठाउँमा ताप्लेजजुङमा अध्यक्षले टुंग्याउने गरी खाली राखिएको छ भने तेह्रथुमबाट भानुभक्त ढकाललाई टिकट दिइएको छ।

त्यस्तै, यसअघि रुपन्देहीबाट प्रतिस्पर्धा गर्दै आएका विष्णु पौडेललाई पाल्पा-२ बाट उम्मेदवार बनाइएको छ।

पौडेलले पाल्पा- २ बाट टिकट पाएसँगै त्यहीँबाट आकांक्षी ठाकुर गैरेको टिकट काटिएको छ।

ओलीविरुद्ध उभिएका नेताहरू ईश्वर र योगेशसहित, गोकुल बाँस्कोटा, विनोद ढकाललगायतले यसपटक टिकट नपाउने भएका छन्।

Page Views: 126
संबन्धित शिर्षकहरु
दशैँमा मौसममा उल्लेखनीय परिवर्तन नहुने
आज दुईवटा अध्यादेश जारी
दसैँका लागि नोट साट्दै सर्वसाधारण
ताजा अपडेट
  • दशैँमा मौसममा उल्लेखनीय परिवर्तन नहुने
  • आज दुईवटा अध्यादेश जारी
  • दसैँका लागि नोट साट्दै सर्वसाधारण
  • चौंरीदेउरालीमा भलिबल प्रतियोगिता शुरु
  • जाजरकोटमा जिप दुर्घटना दुईको घटनास्थलमै मृत्यु, तीन जना घाइते
  • प्रधानमन्त्री पत्नि सविनाको एपेन्डिसाइटिसको शल्यक्रिया
  • आजका लागि कुन कुन विदेशी मुद्राको विनिमय दर कति ?
  • आज बडादशैँकाे पाँचौं दिन स्कन्दमाताको पूजा आराधना गरिँदै

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama