Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
आइतबार, कार्तिक ०२, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

नेपाली कांग्रेसद्वारा १४० निर्वाचन क्षेत्रमा उम्मेदवार तय

- shuvadmin / मङ्गलबार, माघ ०७, २०८२
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, आगामी प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कांग्रेसले आफ्ना उम्मेदवारहरूको प्रारम्भिक सूची टुङ्ग्याएको छ।

पार्टीभित्रको आन्तरिक रस्साकस्सी र विशेष महाधिवेशनपछिको नयाँ समीकरणका बीच कांग्रेसले देशभरका १४० निर्वाचन क्षेत्रमा उम्मेदवारहरूको नाम तय गरेको हो।

सार्वजनिक सूची अनुसार, मोरङ-३ बाट मेडिकल व्यवसायी सुनिल शर्मा, ओखलढुङ्गाबाट रामहरि खतिवडा र धनुषा-३ बाट प्रभावशाली नेता विमलेन्द्र निधिले टिकट पाएका छन्।

त्यस्तै, नुवाकोट-१ मा डा.प्रकाशशरण महत र नुवाकोट.२ मा जगदिश्वरनरसिह केसीलाई उम्मेदवार बनाइएको छ।

युवा नेताहरूमध्ये काभ्रे-२ बाट मधु आचार्य र दोलखाबाट अजयबाबु सिवाकोटीलाई चुनावी मैदानमा उतारिएको छ।

ताप्लेजुङबाट गजेन्द्र तुम्याहाङ, इलाम -२ बाट भेषराज आचार्य, नवलपरासी- १ बाट विनोद चौधरी, सुनसरी -४बाट ज्ञानेन्द्रबहादुर कार्की, तनहुँ -१ बाट गोविन्द भट्टराई, कैलाली -४बाट वीरबहादुर बलायर, डडेलधुरा र कञ्चनपुर -३ हाललाई ‘होल्ड’ मा राखिएको छ।

बैतडीबाट चतुरबहादुर चन्द र ललितपुर-१ बाट उदयशम्शेर राणालाई पुनः मौका दिइएको छ। केही क्षेत्रहरूमा भने आन्तरिक सहमतिका लागि भन्दै ‘होल्ड’ मा राखिएको बुझिएको छ।

दाङ-३ र डडेलधुरा जस्ता क्षेत्रमा उम्मेदवारको नाम अन्तिम चरणमा पुगे पनि घोषणा हुन बाँकी छ।

निर्वाचन आयोगले तोकेको उम्मेदवारी दर्ताको समय नजिकिँदै गर्दा कांग्रेसले आफ्ना उम्मेदवारहरूलाई सम्बन्धित निर्वाचन क्षेत्रमा खटिन निर्देशन दिइसकेको छ।

उम्मेदवारहरूको सूची:

धनकुटा – दिनेश राई
पाँचथर – नरेन्द्र केरुङ
ताप्लेजुङ – गजेन्द्र तुम्याहाङ
तेह्रथुम – सन्तोष सुब्बा
इलाम १ – निष्कल राई
इलाम – २ भेषराज आचार्य
उदयपुर १ – विदुर बस्नेत
उदयपुर २ – रामकुमार राई
मोरङ ३ – सुनिल शर्मा
खोटाङ – वीरकाजी राई
ओखलढुंगा – रामहरि खतिवडा
सोलुखुम्बु – प्रकाश कार्की
पाल्पा १ – सन्दिप राना
पाल्पा २ – हिमालदत्त श्रेष्ठ
गोरखा १ – प्रेम खत्री
खोरखा २ – प्रकाश दवाडी
मनाङ – टेकबहादुर गुरुङ
मुस्ताङ – योगेन्द्र गौचन
बाग्लुङ २ – टेकराज पौडेल
म्याग्दी – केबी भण्डारी
रोल्पा – डा। सुदनकुमार वली
दाङ १ – योगेन्द्र चौधरी
दाङ २ –किशोर घिमिरे
दाङ ३ होल्ड
पूर्वरुकुम – कुसुम थापा मगर
प्यूठान –डा। गोविन्दराज पोखरेल
दैलेख– १ दिक्पाल शाही
दैलेख– २ बासना थापा
कालिकोट – हर्षबहादुर बम
डोल्पा – कर्णबहादुर शाही
जुम्ला – दीप बहादुर शाही
हुम्ला – जयपति रोकाय
मुगु – ऐनबहादुर शाही
सल्यान – केशव विष्ट
अछाम १ – भरत स्वाँर
अछाम २ – पुष्प शाह
बाजुरा – जनक गिरी
बैतडी – चतुरबहादुर चन्द
डोटी – भरतबहादुर खड्का
ललितपुर १ – उदयशम्शेर राणा
काठमाडौं –६ सबुज बानियाँ
पर्वत – अर्जुन जोशी
तनहुँ १ – गोविन्द भट्टराई
तनहुँ २ – शंकर भण्डारी
पाल्पा १ –
पाल्पा २ – हिमाल श्रेष्ठ
गल्मी १ –चन्द्र भण्डारी
गुल्मी २ – भुवन श्रेष्ठ
कञ्चनपुर –२ एनपी साउद
कञ्चनपुर १ – गोपी उपाध्याय
कञ्चनपुर ३ होल्ड
कैलाली १ –जनकराज चौधरी
कैलाली २ – विजय स्वार
कैलाली ३ – भरत बडुवाल
कैलाली ४ – वीरबहादुर बलायर
कैलाली ५ – नरनारायाण शाह
दार्चुला – धर्मानन्द जोशी
डडेलधुरा – होल्ड
बझाङ – प्रकाश स्नेही
बारा ३ – फरमुल्लाह मन्सुर
धनुषा १ – मुक्ता कुमारी यादव
धनुषा ३ – विमलेन्द्र निधि
ललितपुर–१ उदय शमशेर राणा
नुवाकोट १ – डा। प्रकाशशरण महत
नुवाकोट २ – जगदिश्वरनरसिंश केसी
काभ्रे २ – मधु आचार्य
दोलखा – अजयबाबु सिवाकोटी
सुर्खेत २ – नारायण कोइराला
सुर्खेत १ –होल्ड
भोजपुर – बालकृष्ण थापा
लमजुङ – गमप्रसाद गुरुङ
स्याङजा १ – भरत ढकाल
स्याङजा २ –भागवतप्रकाश मल्ल
बागलुङ १ – भिम शिरिष
बागलुङ २ – टेकराज पौडेल
रुपन्देही २ – चुन्नुप्रसाद पौडेल
रुपन्देही ३ – सुशील गुरुङ
नवलपरासी १ – विनोद चौधरी
नवलपरासी २ – देवेन्द्र कँडेल
सुनसरी ३ – विजय गच्छदार
सुनसरी ४ –ज्ञानेन्द्रबहादुर कार्की
सप्तरी १ – रामदेव साह
सप्तरी २ रामकुमार यादव
सप्तरी ३ दिनेश यादव
सप्तरी ४ तेजुलाल चौधरी
सिन्धुली १ – उज्जव बराल
सिरहा १ – रामसुन्दर चौधरी
पर्वत – अर्जुन जोशी

Page Views: 151
संबन्धित शिर्षकहरु
दशैँमा मौसममा उल्लेखनीय परिवर्तन नहुने
आज दुईवटा अध्यादेश जारी
दसैँका लागि नोट साट्दै सर्वसाधारण
ताजा अपडेट
  • दशैँमा मौसममा उल्लेखनीय परिवर्तन नहुने
  • आज दुईवटा अध्यादेश जारी
  • दसैँका लागि नोट साट्दै सर्वसाधारण
  • चौंरीदेउरालीमा भलिबल प्रतियोगिता शुरु
  • जाजरकोटमा जिप दुर्घटना दुईको घटनास्थलमै मृत्यु, तीन जना घाइते
  • प्रधानमन्त्री पत्नि सविनाको एपेन्डिसाइटिसको शल्यक्रिया
  • आजका लागि कुन कुन विदेशी मुद्राको विनिमय दर कति ?
  • आज बडादशैँकाे पाँचौं दिन स्कन्दमाताको पूजा आराधना गरिँदै

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama