Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
शनिबार, साउन २३, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

‘धितो न जमानीको मान्छेलाई भोट दिएर मत खेर नफाल्नुस्’ : अध्यक्ष ओली

- shuvadmin / बिहिबार, माघ ०९, २०८२
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

झापा, नेकपा एमालेका अध्यक्ष केपी ओलीले मतदाताहरुलाई आफू नचिनेका, अनुभवहीन वा धितो न जमानीको मान्छेलाई मत नदिन आग्रह गरेका छन् ।

झापामा आयोजित कार्यक्रममा ओलीले २०६४ सालमा चिनेका उम्मेदवारलाई मत दिने निर्णयमा पछुतो भएको स्मरण गर्दै नयाँ उम्मेदवारलाई दिने मतले विकासमा पछाडि पारेको बताए ।

उनले महोत्तरीस्थित राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र साहको उदाहरण दिँदै भने, ‘मैले उहाँको घरअघिको सडक र पुल निर्माण गरिदिएको छु, तर यहाँ उहाँले के गर्नुभएको छ रु ’

अध्यक्ष ओलीले मतदातालाई स्थानीय उम्मेदवारको पक्षमा मतदान गर्न आग्रह गर्दै भने, ‘हामी बहुमत ल्याउन, सांसद बन्न, मन्त्री वा प्रधानमन्त्री बन्न मात्र होइन, देश जोगाउन, शान्ति सुव्यवस्था कायम गर्न र संविधानलाई ट्रयाकमा ल्याउन संघर्ष गरिरहेका छौँ ।’

उनले सन् २०६४ पछि विकासमा ठूला प्रगति नहुँदा जनताको जीवनमा प्रभाव परेको स्मरण गर्दै, ‘न नयाँ उम्मेदवारको काम देखिन्छ, न जनताको आवश्यकतामा ध्यान दिएको छ।

यसकारण हामीले पहिले जस्तै अनुभव र काम देखिएका उम्मेदवारलाई प्राथमिकता दिनुपर्छ,‘ उनले भने ।

साथै, उनले मतदातालाई सामाजिक सञ्जालमा फैलिएको भ्रमबाट मुक्त हुन र चिनेका, भरोसायोग्य उम्मेदवारलाई मत दिन पनि आग्रह गरे ।

Page Views: 89
संबन्धित शिर्षकहरु
शासकीय अराजकता बढेको कांग्रेस सभापति थापाको आरोप, कांग्रेसलाई सक्रिय भूमिका खेल्न आग्रह
भदौदेखि पुनः आन्दोलनमा उत्रने शिक्षक महासंघको घोषणा, शिक्षा ऐनदेखि सेवा–सुविधासम्मका माग अघि
प्रधानमन्त्रीको सीमा सम्बन्धी अभिव्यक्तिमा स्पष्टीकरण माग्दै प्रतिनिधिसभामा विपक्षीको निरन्तर विरोध
ताजा अपडेट
  • शासकीय अराजकता बढेको कांग्रेस सभापति थापाको आरोप, कांग्रेसलाई सक्रिय भूमिका खेल्न आग्रह
  • भदौदेखि पुनः आन्दोलनमा उत्रने शिक्षक महासंघको घोषणा, शिक्षा ऐनदेखि सेवा–सुविधासम्मका माग अघि
  • प्रधानमन्त्रीको सीमा सम्बन्धी अभिव्यक्तिमा स्पष्टीकरण माग्दै प्रतिनिधिसभामा विपक्षीको निरन्तर विरोध
  • प्रधानमन्त्री कार्यालयद्वारा चौमासिक प्रगति प्रतिवेदन सार्वजनिक, तीन महिनामा ३८४ मन्त्रिपरिषद् निर्णय
  • मल अभावले सर्लाहीका किसान संकटमा, लाइन बस्दा पनि रित्तै फर्किन बाध्य
  • बक्स अफिसमा ‘गौंथली’को दबदबा, सर्वाधिक कमाउने सातौं नेपाली फिल्मको कीर्तिमान
  • राष्ट्रियसभाको बैठक स्थगित, साउन २७ गते बस्ने
  • बिल लिने बानी बसाल्न सरकारको नयाँ योजना, ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’ शुरु

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama