Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
शनिबार, कार्तिक ०१, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

सिन्धुली- २ मा बागी उम्मेदवारी फिर्ता गराउन दाहाल नेपालको गजुरेललाई निर्देशन

- shuvadmin / शुक्रबार, माघ १०, २०८२
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, नेकपाका संयोजक पुष्पकमल दाहाल र सहसंयोजक माधव नेपालले सिन्धुली २ खाड भएको बागी उम्मेदवारी फिर्ता गराउन लिखित निर्देशन दिएका छन्।

दाहाल र नेपालले शुक्रबार प्रस्ताव बसेका पार्टीका नेता हरिबोल गजुरेललाई महेश्वर दाहालले दिएको उम्मेदवारी फिर्ता गर्न भनेका हुन्।

सिन्धुली २ मा नेकपाले राजन दाहाललाई पार्टीको तर्फबाट टिकट दिएपनि त्यसप्रति असन्तुष्टि जनाउँदै गजुरेलकै अगुवाईमा दाहालले स्वतन्त्र उम्मेदवारी दिएका छन्।

दाहाल नेपालले भनेका छन्, ‘केन्द्रीय सदस्य कमरेड महेश्वर दाहालले पार्टी निर्णय विरुद्ध अनाधिकृत रुपमा मनोनयपत्र दर्ता गरेको कार्यमा तपाई प्रस्तावक रही सहयोग भएको पुष्टि भएकोले तत्काल उक्त अनाधिकृत मनोनयपत्र फिर्ता गराई पाटीको आधिकारीक उमेद्वारलाई समर्थन तथा सहयोग गरी पाटीको निर्णय कार्यान्वयन गर्न तपाईलाई पार्टी केन्द्रीय कार्यालयको तर्फबाट विषेश निर्देशन जारी गरिएको छ ।’

निर्वाचन आयोगले फागुन २१ गतेको चुनावका लागि माघ ६ गते दर्ता भएको उम्मेदवारी फिर्ता लिन चाहनेका लागि शुक्रबार समय दिएको छ।

Page Views: 138
संबन्धित शिर्षकहरु
दशैँमा मौसममा उल्लेखनीय परिवर्तन नहुने
आज दुईवटा अध्यादेश जारी
दसैँका लागि नोट साट्दै सर्वसाधारण
ताजा अपडेट
  • दशैँमा मौसममा उल्लेखनीय परिवर्तन नहुने
  • आज दुईवटा अध्यादेश जारी
  • दसैँका लागि नोट साट्दै सर्वसाधारण
  • चौंरीदेउरालीमा भलिबल प्रतियोगिता शुरु
  • जाजरकोटमा जिप दुर्घटना दुईको घटनास्थलमै मृत्यु, तीन जना घाइते
  • प्रधानमन्त्री पत्नि सविनाको एपेन्डिसाइटिसको शल्यक्रिया
  • आजका लागि कुन कुन विदेशी मुद्राको विनिमय दर कति ?
  • आज बडादशैँकाे पाँचौं दिन स्कन्दमाताको पूजा आराधना गरिँदै

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama