Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
शनिबार, कार्तिक ०१, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

गगन थापा: प्रतिनिधिसभा निर्वाचनपछि ५ वर्षको कामबारे सबै दलसँग बहस गर्न तयार

- shuvadmin / बिहिबार, फागुन १४, २०८२
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाडौँ। नेपाली कांग्रेसका सभापति गगन थापाले प्रतिनिधिसभा निर्वाचनपछि आगामी ५ वर्षमा गर्ने कामबारे सबै दलसँग खुला बहस गर्न तयार रहेको बताएका छन्।

थापाले नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीलाई बहसका लागि निम्ता दिएका थिए, तर ती पार्टीहरू तयार भएनन्। उनले कांग्रेसलाई ०८२ देखि ०८७ सम्मको कार्यकालमा मुलुकमा स्वर्णिम कालको सुरुवात गर्ने अवसर दिन आग्रह गरेका छन्।

कर्णालीको सुर्खेतमा बिहीबार आयोजित पार्टीको चुनावी सभामा सभापति थापाले भने, ‘मुलुकको विकासबारे एउटै मञ्चमा उभिएर कुरा गरौँ। म नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीलाई प्रस्ताव गर्छु,’ तर उनले थपे कि, ‘उनीहरू तयार हुनुभएन।’

थापाले कांग्रेसले तय गरेको लक्ष्यलाई मौका दिइएमा पूर्णरूपमा पूरा गर्ने दाबी पनि गरेका छन्।

Page Views: 141
संबन्धित शिर्षकहरु
दशैँमा मौसममा उल्लेखनीय परिवर्तन नहुने
आज दुईवटा अध्यादेश जारी
दसैँका लागि नोट साट्दै सर्वसाधारण
ताजा अपडेट
  • दशैँमा मौसममा उल्लेखनीय परिवर्तन नहुने
  • आज दुईवटा अध्यादेश जारी
  • दसैँका लागि नोट साट्दै सर्वसाधारण
  • चौंरीदेउरालीमा भलिबल प्रतियोगिता शुरु
  • जाजरकोटमा जिप दुर्घटना दुईको घटनास्थलमै मृत्यु, तीन जना घाइते
  • प्रधानमन्त्री पत्नि सविनाको एपेन्डिसाइटिसको शल्यक्रिया
  • आजका लागि कुन कुन विदेशी मुद्राको विनिमय दर कति ?
  • आज बडादशैँकाे पाँचौं दिन स्कन्दमाताको पूजा आराधना गरिँदै

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama