Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
शुक्रबार, साउन ०१, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

केहि स्थानमा हावाहुरीसहित भारी वर्षाकाे सम्भावना

- शुभ बिहानी / बुधबार, चैत २५, २०८२
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

यतिबेला देशकाे विभिन्न भागमा माैसम बदली भइरहेकाे छ भने पहाडी तथा हिमाली भेगका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित वर्षा तथा हिमपात भइरहेको छ । त्यसैगरि गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम, बागमती र कोशी प्रदेशका हिमाली भागमा सामान्य बदली जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।

पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभावका कारण देशका विभिन्न भागको मौसममा आंशिकदेखि पूर्ण बदली भइरहेको पनि महाशाखाले जनाएकाे छ । आज दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा पूर्ण बदली हुनुका साथै अन्य भागमा आंशिक बदली हुनेछ भने हिमाली भेगमा हिमपात र पहाडी र तराईका केही स्थानमा मेघगर्जन, चट्याङ, हुरी र असिनासहित मध्यम वर्षा हुनेछ ।

आज राति देशभरकाे माैसम बदली हुने र कोशी, मधेश, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भागका धेरै स्थानमा वर्षा र हिमपात हुनेछ । त्यसैगरि तराईका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा हुने बताइएकाे छ । महाशाखाका अनुसार मधेश र कोशी तथा बागमती प्रदेशका तराईका केही स्थानमा मेघगर्जन, चट्याङ, हुरी र असिनासहित मध्यम वर्षाकाे सम्भावना रहेकाे छ ।

Page Views: 76
संबन्धित शिर्षकहरु
बागमती प्रदेशमा ८ वटा मात्रै मन्त्रालय
प्रधानमन्त्री र जुत्ता उत्पादक संघका प्रतिनिधिबीच छलफल हुँदै
विपद्का ३ हजार बढि घटना १६० जनाकाे मृत्यु
ताजा अपडेट
  • बागमती प्रदेशमा ८ वटा मात्रै मन्त्रालय
  • प्रधानमन्त्री र जुत्ता उत्पादक संघका प्रतिनिधिबीच छलफल हुँदै
  • विपद्का ३ हजार बढि घटना १६० जनाकाे मृत्यु
  • देशकाे अधिकांश स्थानमा वर्षा हुने
  • आज साउने सङ्क्रान्ति पर्व मनाइँदै
  • सुनको मूल्य बढ्याे चाँदीकाे घट्याे
  • आज कुन-कुन तरकारी सस्तियाे
  • सातवटै प्रदेशमा एमालेसँगको सहकार्य तोड्दै कांग्रेस

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama