Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
शुक्रबार, बैशाख २५, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

फेरि पेट्रोलियम पदार्थको मूल्य बढ्याे

- शुभ बिहानी / शुक्रबार, चैत २७, २०८२
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । गएराति १२ बजे पछिदेखि लागू हुने गरी पेट्रोल, डिजेल, मट्टीतेल, खाना पकाउने ग्यास र हवाई इन्धनको मूल्य बढाएकाे हाे ।

निगमले पेट्रोल प्रतिलिटर १७ रुपैयाँ र डिजेल तथा मट्टीतेल प्रतिलिटर २५/२५ रुपैयाँका दरले बढाएको छ । त्यसैगरि एलपी ग्यास प्रतिसिलिन्डर १०० रुपैयाँ बढाएको छ भने आन्तरिक हवाई इन्धनमा पनि प्रतिलिटर ६ रुपैयाँ वृद्धि गरिएको छ ।

आजदेखि काठमाडौं उपत्यकामा पेट्रोल २ सय १९, डिजेल र मट्टीतेल २ सय ७ रुपैयाँ प्रतिलिटर तथा ग्यास २ हजार १० रुपैयाँ प्रतिसिलिण्डर पुगेको छ । हवाई इन्धन (आन्तरिक) को मूल्य २ सय ५७ रुपैयाँ तोकिएको छ ।

पेट्रोलियम पदार्थको मूल्य बढेएपछि बजारमा उपभोग्य सामाग्री र सेवा थप महँगो हुने निश्चित देखिएकाे छ ।

Page Views: 45
संबन्धित शिर्षकहरु
आज फलफूल तथा तरकारीकाे थोक मूल्य कति ?
नारायणगढ–मुग्लिन सडकमा सुक्खा पहिरो, यातयात अवरुद्ध
श्रम संस्कृति पार्टीमा किराँती प्रवेश
ताजा अपडेट
  • आज फलफूल तथा तरकारीकाे थोक मूल्य कति ?
  • नारायणगढ–मुग्लिन सडकमा सुक्खा पहिरो, यातयात अवरुद्ध
  • श्रम संस्कृति पार्टीमा किराँती प्रवेश
  • खारेज भए यी ट्रेड युनियन
  • बागमती प्रदेशमा आज सार्वजनिक बिदा
  • निषेधित क्षेत्रमा विदेशीलाई पदयात्रामा लैजान पूर्वअनुमति अनिवार्य
  • व्यारेकबाट भागेका डेढ दर्जन सशस्त्रलाई हाजिर हुन निर्देशन
  • खाताको रकम चोरी हुन सक्छ सावधान

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama