Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
आइतबार, बैशाख १३, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

मनोहरा सुकुमवासी बस्तीमा डोजरसहित सुरक्षाकर्मी

- शुभ बिहानी / आइतबार, बैशाख १३, २०८३
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

भक्तपुरको मनोहरास्थित सुकुमवासी बस्तीमा डोजरसहित सुरक्षाकर्मीहरु पुगेका छन् । उक्त स्थानकाे सुकुमवासी बस्तीमा हिजाे बस्ती भत्काउन गएकाे डाेजर र सुरक्षाकर्मीलाइ स्थानीयले ढुंगामुढा गरेका थिए ।

स्थानीयले ढुंगामुढा गरेपछि सुरक्षाकर्मी समेत घाइते भएपछि फर्किएको डोजरसहितको टोली आज बिहानै पुन: मनोहरा क्षेत्रमा पुगेको हाे । सुकुमवासी बस्ती वरपर बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

हिजाे शनिबार काठमाडौं महानगरपालिकाले थापाथली र गैह्रीगाउँको सुकुमवासी बस्तीमा डोजलर लगाएको थियो भने आज मनोहराको सुकुमवासी बस्ती हटाउने योजना रहेकाे छ ।

Page Views: 13
संबन्धित शिर्षकहरु
बीपी राजमार्ग अवरुद्ध
माैसम बदलीसँगै वर्षा र हिमपात
बिहानै देखि चल्यो डोजर सुकुबासीमा
ताजा अपडेट
  • मनोहरा सुकुमवासी बस्तीमा डोजरसहित सुरक्षाकर्मी
  • बीपी राजमार्ग अवरुद्ध
  • माैसम बदलीसँगै वर्षा र हिमपात
  • बिहानै देखि चल्यो डोजर सुकुबासीमा
  • चाैबीस घण्टामा साढे २ हजार बढि कारबाहीमा
  • आज देशभर २०औँ लोकतन्त्र दिवस मनाइँदै
  • भू–सेवा केन्द्र सञ्चालनका निम्ति बैंक तथा वित्तिय संस्थासँग आवेदन माग
  • इलाममा कुखुरा ओसारपसार निषेध

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama