Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
शुक्रबार, साउन ०१, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

मेघगर्जन र चट्याङसहित वर्षा र हिमपातको सम्भावना

- शुभ बिहानी / सोमबार, बैशाख १४, २०८३
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

आज कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भूभागका थोरै भूभागका एक–दुई ठाउँमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेकाे छ । त्यस्तै लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भेगमा आज पनि गर्मिकाे सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

भोलि देशका अरु ठाउँमा जस्तै पश्चिममा पनि पानी पर्ने सम्भावना रहेकाे छ भने पानी परेपछि पश्चिम तराईमा पनि गर्मी कम हुने बताइएकाे छ । त्यस्तै भोलि सबै प्रदेशका धेरै ठाउँमा मेघगर्जन र चट्याङसहित वर्षा र हिमपातको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ ।

हिजो गण्डकी, बागमती र लुम्बिनी प्रदेशको थोरै ठाउँहरुमा तथा कोशी र मधेश प्रदेशको एक–दुई ठाउँमा मेघगर्जन हावाहुरी र चट्याङसहित मध्यमसम्मको वर्षा भएकाे थियाे भने उच्च पहाडि र हिमाली भेगमा हिमपात भएको थियो ।

त्यसैगरि देशका मध्य र पूर्वी क्षेत्रका धेरै ठाउँमा हिजो दिउँसो र राति पानी परेको थियाे भने पानी परेकाले गर्मी केही कम हुनुका साथै प्रदूषण पनि घटेर केही राहत मिलेको छ । उता पश्चिमका धेरै ठाउँमा भने वर्षा नभएकाले चर्को गर्मी कायमै रहेकाे महाशाखाले जनाएकाे छ ।

अहिले नेपालमा पश्चिमी र स्थानीय वायुको साथै पूर्वी भाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यूनचापीय क्षेत्रको आंशिक प्रभाव रहेकाले याे हप्ताभरी बदली र वर्षा हुने महाशाखाले जनाएकाे छ ।

Page Views: 63
संबन्धित शिर्षकहरु
बागमती प्रदेशमा ८ वटा मात्रै मन्त्रालय
प्रधानमन्त्री र जुत्ता उत्पादक संघका प्रतिनिधिबीच छलफल हुँदै
विपद्का ३ हजार बढि घटना १६० जनाकाे मृत्यु
ताजा अपडेट
  • बागमती प्रदेशमा ८ वटा मात्रै मन्त्रालय
  • प्रधानमन्त्री र जुत्ता उत्पादक संघका प्रतिनिधिबीच छलफल हुँदै
  • विपद्का ३ हजार बढि घटना १६० जनाकाे मृत्यु
  • देशकाे अधिकांश स्थानमा वर्षा हुने
  • आज साउने सङ्क्रान्ति पर्व मनाइँदै
  • सुनको मूल्य बढ्याे चाँदीकाे घट्याे
  • आज कुन-कुन तरकारी सस्तियाे
  • सातवटै प्रदेशमा एमालेसँगको सहकार्य तोड्दै कांग्रेस

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama