Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
बुधबार, बैशाख १६, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

विश्वकप लिग–२ मा नेपालले ओमानसँग खेल्दै

- शुभ बिहानी / बुधबार, बैशाख १६, २०८३
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

आज आइसिसी क्रिकेट विश्वकप लिग–२ मा नेपालले ओमानसँग प्रतिस्पर्धा गर्दैछ । अहिले विहान साढे ९ बजे त्रिवि क्रिकेट मैदानमा हुने खेलमा नेपालले ओमानसँग प्रतिस्पर्धा गर्न लागेकाे हाे ।

नेपालसहित आठ टिम सहभागी प्रतियोगितामा नेपाल पुछारबाट दोस्रो स्थानमा रहेकाे छ भने यस प्रतियोगिताको शीर्ष चार टिमले एकदिवसीय विश्वकपको ग्लोबल छनोट खेल्ने छ । त्यसैगरि पुछारका चार टिमले प्लेअफ क्वालिफायर खेल्नुपर्ने छ ।

शीर्ष चारमा पर्ने सम्भावना कायम राख्न नेपाल घरेलु मैदानमा चारै खेल जित्ने प्रयासमा रहेको छ । नेपालले पहिलो खेलमा संयुक्त अरब इमिरेट्स (युएई) लाई हराइसकेको छ । आज पनि ओमानविरुद्धको खेलमा नेपाल जितकाे प्रयासमा रहेको छ ।

अहिलेसम्म नेपालले २१ खेलमा १४ अंक जाेडेकाे छ भने ओमानले २५ खेलमा २९ अंक जोडेर तेस्रो स्थानमा रहेकाे छ । हालसम्म नेपाल र ओमानबिच आठ एकदिवसीय अन्तर्राष्ट्रिय खेल भएको मा नेपालले तीन र ओमानले चार खेल जितेको छ भने एक खेल रद्द भएको थियो ।

Page Views: 4
संबन्धित शिर्षकहरु
बीपी राजमार्गमा सवारी आवागमन पूर्ण रूपमा बन्द
हावाहुरीसहित वर्षाकाे सम्भावना
आजदेखि नयाँ शैक्षिकसत्र सुरु
ताजा अपडेट
  • बीपी राजमार्गमा सवारी आवागमन पूर्ण रूपमा बन्द
  • विश्वकप लिग–२ मा नेपालले ओमानसँग खेल्दै
  • हावाहुरीसहित वर्षाकाे सम्भावना
  • आजदेखि नयाँ शैक्षिकसत्र सुरु
  • सिरहाकाे नेपाल-भारत सीमाबाट लाखाैँकाे सामग्री बरामद
  • नेकपाले प्रदेश इञ्चार्ज र संयोजक ताेक्याे
  • काेशी र गण्डकीमा मेघगर्जन चट्याङ्गसहित भारी वर्षाकाे सम्भावना
  • मेघगर्जन र चट्याङसहित वर्षा र हिमपातको सम्भावना

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama