Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
बुधबार, बैशाख १६, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

सेनाले यसकारण माग्यो सुकुम्बासीको विवरण

- शुभ बिहानी / बुधबार, बैशाख १६, २०८३
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

नेपाली सेनाले सुकुम्बासीको विवरण मागेको भन्दै आलोचना भएपछि जंगी अड्डाले प्रष्टीकरण दिएको छ । सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले आज विज्ञप्ति जारी गर्दै विपद् पूर्वतयारीका लागि सुकुम्बासीको विवरण संकलन थालिएको बताएको हो ।

विपद्को समयमा हुनसक्ने बाढी, पहिरो, डुबान र नदी कटानमा आफ्ना स्थानीय युनिट तैनाथ गरी उद्धार, राहत वितरण र पुनःस्थापना कार्य सहज बनाउन विवरण संकलनको काम भएको सेनाको भनाइ छ ।

विज्ञप्तिमा भनिएको छ, ‘सामाजिक सञ्जाल तथा सञ्चारमाध्यमहरुमा नेपाली सेनाले सुकुम्बासीहरुको विवरण माग गरेको सम्बन्धमा विभिन्न खबरहरु प्रकाशन र प्रशारण भइरहेको सन्दर्भमा नेपाली सेनाका स्थानीय युनिटहरुले आआफ्नो जिम्मेवारी क्षेत्रमा हुनसक्ने विपद्का घटनाहरुमा सुरक्षा फौज तैनाथ भई उद्धार, राहत वितरण र पुनःस्थापनाका कार्यहरुलाई सहज बनाउने उद्देश्यका साथ सम्भावित जोखिम नक्साङ्कन गर्नका लागि तथ्याङ्क अद्यावधिक गर्ने कार्य गरिएको सबैमा जानकारी गराउँदछौं ।’

Page Views: 3
संबन्धित शिर्षकहरु
त्रिपुरासुन्दरीमा पनि डोजर चलाउने तयारी
प्रज्ञा प्रतिष्ठानको वार्षिकोत्सवमा कविता महोत्सव, उत्कृष्टलाई ५० हजार
बीपी राजमार्गमा सवारी आवागमन पूर्ण रूपमा बन्द
ताजा अपडेट
  • त्रिपुरासुन्दरीमा पनि डोजर चलाउने तयारी
  • सेनाले यसकारण माग्यो सुकुम्बासीको विवरण
  • प्रज्ञा प्रतिष्ठानको वार्षिकोत्सवमा कविता महोत्सव, उत्कृष्टलाई ५० हजार
  • बीपी राजमार्गमा सवारी आवागमन पूर्ण रूपमा बन्द
  • विश्वकप लिग–२ मा नेपालले ओमानसँग खेल्दै
  • हावाहुरीसहित वर्षाकाे सम्भावना
  • आजदेखि नयाँ शैक्षिकसत्र सुरु
  • सिरहाकाे नेपाल-भारत सीमाबाट लाखाैँकाे सामग्री बरामद

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama