Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
बिहिबार, असोज २९, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

त्रिपुरासुन्दरीमा पनि डोजर चलाउने तयारी

- शुभ बिहानी / बुधबार, बैशाख १६, २०८३
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकाले सार्वजनिक जग्गा हड्पेर बनाइएका संरचना खाली गर्न दुई दिने अल्टिमेटम दिएको छ । नगरपालिकाले आज सूचना जारी गर्दै ४८ घण्टाभित्र त्यस्ता संरचना हटाउन निर्देशनयुक्त चेतावनी दिएको हो ।

भनिएको छ, ‘नगर क्षेत्रभित्र रहेका सम्पूर्ण अतिक्रमित सार्वजनिक सडक तथा स्थानहरुमा राखिएका अस्थायी तथा स्थायी संरचना, टहरा, पसल, निर्माण सामग्रीलगायतका सामानहरु यो सूचना प्रकाशित भएको मितिले ४८ घण्टाभित्र स्वयं हटाई सार्वजनिक स्थान खाली गर्न सम्बन्धित सबैलाई सूचित गरिन्छ ।’

तोकिएको समयसीमाभित्र संरचना नहटाए स्थानीय सरकार सञ्चालन ऐन, २०७४ बमोजिम आफैं हटाउने र त्यसमा लाग्ने सम्पूर्ण खर्च सम्बन्धित व्यक्ति तथा संस्थाबाट असुल्ने नगरपालिकाको चेतावनी छ ।

Page Views: 89
संबन्धित शिर्षकहरु
चौंरीदेउरालीमा भलिबल प्रतियोगिता शुरु
जाजरकोटमा जिप दुर्घटना दुईको घटनास्थलमै मृत्यु, तीन जना घाइते
प्रधानमन्त्री पत्नि सविनाको एपेन्डिसाइटिसको शल्यक्रिया
ताजा अपडेट
  • चौंरीदेउरालीमा भलिबल प्रतियोगिता शुरु
  • जाजरकोटमा जिप दुर्घटना दुईको घटनास्थलमै मृत्यु, तीन जना घाइते
  • प्रधानमन्त्री पत्नि सविनाको एपेन्डिसाइटिसको शल्यक्रिया
  • आजका लागि कुन कुन विदेशी मुद्राको विनिमय दर कति ?
  • आज बडादशैँकाे पाँचौं दिन स्कन्दमाताको पूजा आराधना गरिँदै
  • संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को सदस्यमा नेपाल निर्वाचित
  • बाढीपहिरोका कारण विभिन्न राजमार्ग अवरुद्ध
  • गृहमन्त्री गुरुङ र भारतका गृहमन्त्री अमित शाहबीच भेटवार्ता

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama