Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
बिहिबार, असार ११, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

पेट्रोल, डिजेल मट्टितेलको मुल्य घट्दा ग्याँस तथा हवाई इन्धनको मुल्य बढ्याे

- शुभ बिहानी / शुक्रबार, बैशाख १८, २०८३
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

गएराति १२ बजेपछि लागू हुनेगरि नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य परिवर्तन गरेको छ । निगमले पेट्रोल, डिजेल मट्टितेलको मुल्य घटाएको छ भने एलपी ग्याँस तथा हवाई इन्धनको मुल्य बढाएको हो ।

निगमका अनुसार पेट्रोल प्रतिलिटर २ रुपैयाँ, डिजल(मट्टीतेलमा प्रतिलिटर १२ रुपैयाँले घटेको छ भने आन्तरिक तर्फको हवाई इन्धनमा प्रति लिटर ७ रुपैयाँ र अन्तर्राष्ट्रिय तर्फको हवाई इन्धन काठमाडौँको लागि प्रति किलो लिटर ४६ डलरले बढाएको जनाएको छ ।

त्यसैगरि खाना पकाउने एलपी ग्याँसमा प्रति सिलिन्डर १५० रुपैयाँले बढाएको निगमले जनाएको छ । बढेकाे मूल्यअनुसार काठमाडौँ उपत्यकामा पेट्रोल प्रतिलिटर २१७, डिजल/मट्टीतेल प्रतिलिटर २२५ पर्नेछ भने एलपी ग्याँसको मुल्य आधा सिलिन्डरको १०८० र पुरा सिलिन्डरको २१६० पर्ने निगमले जनाएको छ ।

Page Views: 53
संबन्धित शिर्षकहरु
गर्मीका कारण विद्यालय बन्द
फिफा विश्वकपमा १२ टोली ‘नकआउट’ चरणमा प्रवेश
रास्वपाकाे प्रथम महाधिवेशनमा मतदान जारी
ताजा अपडेट
  • गर्मीका कारण विद्यालय बन्द
  • फिफा विश्वकपमा १२ टोली ‘नकआउट’ चरणमा प्रवेश
  • रास्वपाकाे प्रथम महाधिवेशनमा मतदान जारी
  • के छ चौरीदेउराली गाउँपालिकाको नीति तथा कार्यक्रममा ?
  • नेपालमा कफी संस्कृतिको विकासमा “बीन टु ब्रु बरिस्ता तालिम” को योगदान
  • ९९ केन्द्रीय सदस्यका लागि ४ सयबढीकाे उम्मेदवारी
  • ट्राफिक नियम उल्लंघन गर्ने २ हजार ५५० जना सवारीचालक कारबाहीमा
  • रास्वपाकाे सभापतिमा रवि लामिछाने निर्विरोध

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama