Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
मङ्गलबार, बैशाख २२, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

ओमान विरुद्ध ब्याटिङ गर्दै नेपाल

- शुभ बिहानी / मङ्गलबार, बैशाख २२, २०८३
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

नेपालले विश्वकप लिग २ क्रिकेट अन्तर्गत जारी अन्तिम खेलमा टस जितेर ओमान विरुद्ध पहिले ब्याटिङ गर्दैछ । ओमान विरुद्धको टस जितेर नेपालले पहिले ब्याटिङ गर्ने निर्णय गरेको हाे ।

टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेकाे आजकाे खेलमा आसिफ शेख र करण केसीलाइ टिममा राख्दा सोमपाल कामी र भीम सार्कीलाइ बेन्चमा राखिएको छ । पहिलो खेलमा ओमानसँग पराजित भएको नेपाल दोस्रो खेल जित्ने ध्याउनमा मैदान उत्रिएकाे छ ।

यो सिरिज लगतै नेपालले आगामी सातादेखि लिग २ का शीर्ष २ टोली अमेरिका र स्कटल्यान्डसँग खेल्ने छ । लिग २ अंकतालिकामा हाल ओमान २७ खेलमा ३१ अंक जोडेर तेस्रो स्थानमा यथावत् छ भने नेपालले २३ खेलमा १६ अंक जोडेर सातौं स्थानमा रहेकाे छ भने अर्को टोली यूएईको २४ खेलमा १४ अंक रहेकाे छ ।

यसअघि नेपालले यूएईसँगको दुवै खेल जितेको छ भने ओमानसँग एक खेलमा पराजित भएकाे छ । नेपाल र ओमानबीच अहिलेसम्म ओडीआई फर्म्याटमा ९ खेल भएका छन् । जसमा नेपालले तीन खेल जितेकाे छ भने पाँच खेलमा हार बेहाेरेकाे छ । नेपाल र ओमानबीचकाे एक खेल रद्द भएको थियो ।

Page Views: 14
संबन्धित शिर्षकहरु
ढकाल र घिमिरेका दुई प्यानल चुनावी प्रतिस्पर्धामा
नयाँ प्रशासनिक वडा भवनकाे उद्घाटन
ओमानविरुद्ध नेपालले टस जित्यो, पहिले ब्याटिङ गर्ने
ताजा अपडेट
  • ढकाल र घिमिरेका दुई प्यानल चुनावी प्रतिस्पर्धामा
  • नयाँ प्रशासनिक वडा भवनकाे उद्घाटन
  • ओमान विरुद्ध ब्याटिङ गर्दै नेपाल
  • ओमानविरुद्ध नेपालले टस जित्यो, पहिले ब्याटिङ गर्ने
  • पूर्वपतिबाट पाएको सम्पत्ति फिर्ता गर्नुपर्ने व्यवस्था खारेज
  • रोशीमा फसेका ८९ यात्रुकाे उद्धार, चालक पक्राउ
  • सुकुमवासीका बालबाकालिकालाई नि:शुल्क पढाउने
  • लिपुलेक हुँदै कैलाश मानसरोवर जानेबाटो नयाँ नभएकाे भारतकाे जवाफ

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama