Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
बिहिबार, असोज २९, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

व्यारेकबाट भागेका डेढ दर्जन सशस्त्रलाई हाजिर हुन निर्देशन

- शुभ बिहानी / बुधबार, बैशाख २३, २०८३
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

सशस्त्र प्रहरी बल नेपालले लाइन व्यारेक छाडी भागेका डेढ दर्जन कर्मचारीलाई सात दिनभित्र हाजिर हुन निर्देशन दिएको छ । प्रधान कार्यालयले आज सूचना निकालेर त्यसरी भागेका १८ जना कर्मचारीलाई सम्पर्कमा आउन निर्देश गरेको हो । उनीहरुलाई लिखित स्पष्टीकरणसहित आगामी सात दिनभित्र हाजिर हुन भनिएको छ ।

अन्यथा, कारबाही गरिने हेडक्वार्टरको चेतावनी छ । सूचनामा भनिएको छ, ‘देहायमा उल्लिखित विवरणका सशस्त्र प्रहरी कर्मचारीहरु विभिन्न इकाइबाट बिदा तथा आफुखुशी लाइन व्यारेक छाडी भागी गैरहाजिर रही कुनै किसिमको सम्पर्कमा समेत नरहेकोले यो सूचना प्रकाशित भएको मितिले बाटोको म्यादबाहेक सात दिनभित्र गैरहाजिर रहनुको मनासिव कारणसहित सम्बन्धित कार्यालयमा सम्पर्क राख्न आउनुहोला । अन्यथा, सशस्त्र प्रहरी नियमावली, २०७२ (संशोधनसहित) बमोजिम कारबाही भइजाने…।’

स्पष्टीकरण सोधिनेमा जवान एलिना अधिकारी, सहायक हवल्दार सिता परियार, प्राविधिक सहायक हवल्दार उमा पराजुली र नरेश घलान, प्राविधिक जवानहरु स्वस्थीका मगर, मनोज भट्ट कपाडी, सन्तोष विक्रम विष्ट, दिपेक धिमाल, प्रनिससिंह ठकुरी, प्रकाशबहादुर विष्ट, किसन साउद, जयबहादुर विष्ट, प्रमेश्वर राय, विक्रम थो कर, यामबहादुर थापा, प्यारजंग शाही, विश्व खत्री र आयूष्मान बम छन् ।

Page Views: 108
संबन्धित शिर्षकहरु
चौंरीदेउरालीमा भलिबल प्रतियोगिता शुरु
प्रधानमन्त्री पत्नि सविनाको एपेन्डिसाइटिसको शल्यक्रिया
आज बडादशैँकाे पाँचौं दिन स्कन्दमाताको पूजा आराधना गरिँदै
ताजा अपडेट
  • चौंरीदेउरालीमा भलिबल प्रतियोगिता शुरु
  • जाजरकोटमा जिप दुर्घटना दुईको घटनास्थलमै मृत्यु, तीन जना घाइते
  • प्रधानमन्त्री पत्नि सविनाको एपेन्डिसाइटिसको शल्यक्रिया
  • आजका लागि कुन कुन विदेशी मुद्राको विनिमय दर कति ?
  • आज बडादशैँकाे पाँचौं दिन स्कन्दमाताको पूजा आराधना गरिँदै
  • संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को सदस्यमा नेपाल निर्वाचित
  • बाढीपहिरोका कारण विभिन्न राजमार्ग अवरुद्ध
  • गृहमन्त्री गुरुङ र भारतका गृहमन्त्री अमित शाहबीच भेटवार्ता

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama