Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
आइतबार, बैशाख २७, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

आज पनि केही भू–भागमा पानी पर्ने

- शुभ बिहानी / आइतबार, बैशाख २७, २०८३
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

देशकाे केहि भू–भागमा आज पनि मेघगर्जन र चट्याङ्गसहित पानी पर्ने सम्भावना रहेकाे छ । देशकाे केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेकाे जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।

देशका हिमाली र पहाडी भू–भागमा साधारणतया बादल लाग्नुका साथै तराई भू–भागमा आंशिक बादल लाग्नेछ भने कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भू–भागका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशको एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेकाे छ ।

आज राति कोशी, बागमती र गण्डकी प्रदेशमा बादल लाग्नुका साथै बाँकी भू–भागमा आंशिक बादल र त्यस्तै कोशी प्रदेशका हिमाली र पहाडी भू–भागका थोरै स्थानहरूमा तथा कोशी प्रदेशको तराई भू–भागलगायत बाँकी प्रदेशको पहाडी र हिमाली भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षा हिमपातको सम्भावना रहेकाे पनि महाशाखाले जनाएकाे छ ।

Page Views: 15
संबन्धित शिर्षकहरु
रास्पा रविको प्रश्न ? प्रधानन्यायाधीश सिफारिस कसरी असंवैधानिक भयो रु ‘मेरो गर्दन अहिले पनि अदालतमै छ, त्यस्तो रिस उठेको भए चलाइदिए हुन्छ हतियार’
सुनको मूल्य घट्दा चाँदीकाे मूल्य बढ्याे
च्याउ प्रतिकिलो २६० अन्य तरकारी तथा फलफूलकाे मूल्य कति ?
ताजा अपडेट
  • रास्पा रविको प्रश्न ? प्रधानन्यायाधीश सिफारिस कसरी असंवैधानिक भयो रु ‘मेरो गर्दन अहिले पनि अदालतमै छ, त्यस्तो रिस उठेको भए चलाइदिए हुन्छ हतियार’
  • सुनको मूल्य घट्दा चाँदीकाे मूल्य बढ्याे
  • च्याउ प्रतिकिलो २६० अन्य तरकारी तथा फलफूलकाे मूल्य कति ?
  • एसईईको नतिजा कसरी हेर्ने ?
  • सप्तरीमा एक दर्जन घर जलेर नष्ट
  • आज पनि केही भू–भागमा पानी पर्ने
  • आज फलफूल तथा तरकारीकाे थोक मूल्य कति ?
  • नारायणगढ–मुग्लिन सडकमा सुक्खा पहिरो, यातयात अवरुद्ध

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama