Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
सोमबार, कार्तिक १०, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

आज एनपीएलकाे उद्घाटनमा प्रधानमन्त्री सहभागी हुने

- शुभ बिहानी / सोमबार, कार्तिक १०, २०८३
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

आजबाट सुरु हुने नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उद्घाटन समारोहमा प्रधानमन्त्री बालेन शाह सहभागी हुने भएका छन् । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने एनपीएलको उद्घाटन खेलमा प्रधानमन्त्री शाह सहभागी हुने भएका हुन् ।

आजकाे उद्घाटन खेल साँझ साढे ४ बजे साविक विजेता लुम्बिनी लायन्स र साविक उपविजेता सुदुरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुने छ । आजकाे उद्घाटन खेलका लागि प्रधानमन्त्री शाहले सामाजिक सञ्जालबाट प्रतियोगिता सफलताको शुभकामना समेत दिएका छन् ।

प्रधानमन्त्री शाहले सामाजिक सञ्जालमा लेख्दै भनेका छन्, ‘नेपालको सबैभन्दा ठूलो खेलकुद प्रतियोगिता, नेपाल प्रिमियर लिग आजबाट सुरु हुँदै छ र यो केही वर्षमै एक ठूलो खेलकुद प्रतियोगितामा परिणत भएको छ । लिगमा सामेल हुने सबै अन्तर्राष्ट्रिय खेलाडीहरू, कमेन्टेटरहरूलाई हार्दिक स्वागत छ र यस सुन्दर कार्यक्रमको लागि सबै नेपाली खेलाडीहरू, आयोजकहरू र क्यानलाई शुभकामना । नेपाली क्रिकेट अमर रहोस् ।’

Page Views: 11
संबन्धित शिर्षकहरु
सुनको मूल्य बढ्दा चाँदीकाे मूल्य स्थिर
आदिनाथ मन्दिरमा लाग्ने एकमहिने मेला सुरु
आजदेखि एनपीएलकाे तेस्रो संस्करण सुरु हुँदै
ताजा अपडेट
  • सुनको मूल्य बढ्दा चाँदीकाे मूल्य स्थिर
  • आदिनाथ मन्दिरमा लाग्ने एकमहिने मेला सुरु
  • आज एनपीएलकाे उद्घाटनमा प्रधानमन्त्री सहभागी हुने
  • आजदेखि एनपीएलकाे तेस्रो संस्करण सुरु हुँदै
  • राष्ट्रपति पौडेलद्वारा नवदुर्गा मन्दिरमा विधिपूर्वक पूजाअर्चना
  • एनपीएलको तेस्रो संस्करणमा ७५ करोडको आर्थिक कारोबार हुने अनुमान
  • सवारी नियम उलंधन गर्ने साढे ४ सय बढी सवारीसाधन कारबाहीमा
  • आज कोजाग्रत पूर्णिमा, बडादशैँ समापन गरिँदै

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama