Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
सोमबार, कार्तिक १०, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

सुनको मूल्य बढ्दा चाँदीकाे मूल्य स्थिर

- शुभ बिहानी / सोमबार, कार्तिक १०, २०८३
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

आज नेपाली बाजरमा सुनको मूल्य बढ्दा चाँदीको मुल्य भने स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ३ हजारले बढेर २ लाख ८१ हजार ५ सय रुपैयाँ कायम भएको छ । यसअघि हिजाे आइतबार सुन तोलाको २ लाख ७८ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरि आज चाँदीको मूल्य भने स्थिर रहेको छ । आज चाँदी प्रतितोला ३ हजार ९ सय ५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Page Views: 8
संबन्धित शिर्षकहरु
आदिनाथ मन्दिरमा लाग्ने एकमहिने मेला सुरु
आज एनपीएलकाे उद्घाटनमा प्रधानमन्त्री सहभागी हुने
आजदेखि एनपीएलकाे तेस्रो संस्करण सुरु हुँदै
ताजा अपडेट
  • सुनको मूल्य बढ्दा चाँदीकाे मूल्य स्थिर
  • आदिनाथ मन्दिरमा लाग्ने एकमहिने मेला सुरु
  • आज एनपीएलकाे उद्घाटनमा प्रधानमन्त्री सहभागी हुने
  • आजदेखि एनपीएलकाे तेस्रो संस्करण सुरु हुँदै
  • राष्ट्रपति पौडेलद्वारा नवदुर्गा मन्दिरमा विधिपूर्वक पूजाअर्चना
  • एनपीएलको तेस्रो संस्करणमा ७५ करोडको आर्थिक कारोबार हुने अनुमान
  • सवारी नियम उलंधन गर्ने साढे ४ सय बढी सवारीसाधन कारबाहीमा
  • आज कोजाग्रत पूर्णिमा, बडादशैँ समापन गरिँदै

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama