Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
मङ्गलबार, मङि्सर ०२, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

करदाता प्रोत्साहन उपहारअन्तर्गत राम श्रेष्ठले पाए १० लाख

- शुभ बिहानी / मङ्गलबार, मङि्सर ०२, २०८३
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

सरकारले सञ्चालन गरेको करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत एक उपभोक्ताले १० लाख रुपैयाँ पुरस्कार पाएका छन् । भक्तपुरको सूर्यविनायक नगरपालिका–४ निवासी राम श्रेष्ठले उक्त पुरस्कार पाएका हुन् ।

भक्तपुर सूर्यविनायकका श्रेष्ठले जम्मा तीन सय रुपैयाँको सामान खरिद गरेका थिए । सामान्य रकमको खरिदबाटै १० लाख रुपैयाँको उपहार प्राप्त गरेपछि करदाता प्रोत्साहन कार्यक्रमले उपभोक्ताको ध्यान खिचेको छ ।

गत साउन १ गतेदेखि सरकारले कर प्रणालीलाई थप पारदर्शी र प्रभावकारी बनाउनका लागि उपभोक्तालाई सामान खरिद गर्दा अनिवार्य रूपमा बिल लिन प्रोत्साहित गर्ने तथा करको दायरामा सहभागिता बढाउने उद्देश्यले करदाता प्रोत्साहन उपहार कार्यक्रम कार्यान्वयनमा ल्याएको हो ।

उक्त कार्यक्रममार्फत सामान तथा सेवा खरिद गर्दा प्राप्त हुने बिलका आधारमा उपभोक्तालाई उपहार जित्ने अवसर प्रदान गरिँदै आएको छ ।

Page Views: 20
संबन्धित शिर्षकहरु
आज पनि सुनचाँदीकाे मूल्य घट्याे
एनपीएलकाे पहिलो क्वालिफायरमा लुम्बिनी र सुदूरपश्चिम प्रतिस्पर्धा गर्दै
राष्ट्रव्यापी श्रीगजेन्द्रमोक्ष नारायण मुक्तिनाथ रथयात्रा सम्पन्न
ताजा अपडेट
  • आज पनि सुनचाँदीकाे मूल्य घट्याे
  • करदाता प्रोत्साहन उपहारअन्तर्गत राम श्रेष्ठले पाए १० लाख
  • एनपीएलकाे पहिलो क्वालिफायरमा लुम्बिनी र सुदूरपश्चिम प्रतिस्पर्धा गर्दै
  • राष्ट्रव्यापी श्रीगजेन्द्रमोक्ष नारायण मुक्तिनाथ रथयात्रा सम्पन्न
  • कावासोतीमा बस दुर्घटना २५ जना घाइते
  • बिहान उदाउँदै गरेको सूर्यलाई अर्घ्य दिएसँगै छठ पर्व सकियाे
  • देशकाे केहि भू-भागमा हल्का वर्षा र हिमपातकाे सम्भावना
  • दोस्रो सेलरोटी बनाउने प्रतियोगिता–२०८३ भव्य रूपमा सम्पन्न, सन्तोषी खरेल प्रथम

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama