Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
शुक्रबार, साउन २९, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

बंगलादेशमा विद्यार्थीहरु फेरि प्रदर्शनमा उत्रिए, यस अघि पक्राउ परेकाहरुको रिहाइको माग

- shuvadmin / बिहिबार, साउन १७, २०८१
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

एजेन्सी, बंगलादेशमा फेरि आन्दोलन सुरु भएको छ । प्रदर्शनका क्रममा पीडितले न्याय नपाएको भन्दै विद्यार्थीले फेरि आन्दोलन सुरू गरेका हुन् ।

उनीहरुले यसअघि पक्राउ परेकाहरूको रिहाइलाई मुख्य माग बनाएका छन् । पक्राउ परेका १० हजार बढीलाई रिहा गर्नुपर्ने उनीहरुको माग छ ।

आन्दोलनका क्रममा पक्राउ परेकाको रिहाइको माग गर्दै पुनः सुरु भएको आन्दोलनमा विद्यार्थी र प्रहरीबीच झडप हुन थालेको छ ।

प्रदर्शनकारीले सुरक्षाकर्मीमाथि आक्रमण गरेपछि प्रहरीले अश्रुग्यास हानेको छ । राजधानी ढाकासहित अन्य शहरमा झडप सुरु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्महरुले जनाएको छ ।

आरक्षण प्रणालीको विरोधमा विद्यार्थीले गरेका आन्दोलनमा २ सय भन्दा धेरैको मृत्यु भइसकेको छ । झण्डै १० हजार मानिसलाई पक्राउ गरिएको विद्यार्थीको आरोप छ ।

Page Views: 62
संबन्धित शिर्षकहरु
कांग्रेस उपसभापति शर्माको प्रस्ताव : ‘देउवाले उठाएको परिवर्तन र युवा नेतृत्वको मुद्दालाई राष्ट्रिय भेलाको केन्द्र बनाऔँ’
देउवाको उपस्थितिमा कांग्रेस इतर समूहको भेला शुरु, नेतृत्व र भावी रणनीतिबारे छलफल
सुदूरपश्चिम प्रदेशकाे मुख्यमन्त्रीमा खगराज भट्ट
ताजा अपडेट
  • कांग्रेस उपसभापति शर्माको प्रस्ताव : ‘देउवाले उठाएको परिवर्तन र युवा नेतृत्वको मुद्दालाई राष्ट्रिय भेलाको केन्द्र बनाऔँ’
  • देउवाको उपस्थितिमा कांग्रेस इतर समूहको भेला शुरु, नेतृत्व र भावी रणनीतिबारे छलफल
  • सुदूरपश्चिम प्रदेशकाे मुख्यमन्त्रीमा खगराज भट्ट
  • चार निर्माण व्यवसायी तथा आपूर्तिकर्ता कालोसूचीमा
  • वर्षाका कारण राजमार्गसहित विभिन्न सडकखण्डमा यातायात प्रभावित
  • आजबाट का‌ग्रेस संस्थापनइतर समूहको भेला शुरु हुने
  • अमेरिकी डलरको मूल्य बढ्दा अन्य विदेशी मुद्राकाे अवस्था के छ ?
  • थवाङमा पहिरोको कहर : मृत्यु हुनेको संख्या ७ पुग्यो, पाँच जना अझै बेपत्ता

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama