Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
सोमबार, बैशाख ०७, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

कांग्रेस सभापति देउवाले तोके ३७ जना विभागीय प्रमुख, कुन विभागमा को ?

- shuvadmin / मङ्गलबार, साउन २२, २०८१
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ३७ वटा विभाग गठन गरेका छन्।

सोमबार सभापति देउवाले विधानको धारा ३७ ९१०बमोजिम ३७ वटा विभागका प्रमुखहरू मनोनयन गरेका हुन् ।

महाधिवेशनको ६ महिनाभित्र ७० वटा विभाग गठन भइसक्नुपर्ने कांग्रेसको विधानमा व्यवस्था गरिएको छ ।

तर, दुई वर्ष बितिसक्दा १७ विभाग मात्रै घोषणा गरिएकोमा सोमबार थप ३७ विभाग गठन गरिएको हो।

कुन विभागमा को ?
राज्य प्रशासन विभाग – गोविन्द भट्टराई
स्थानीय तह समन्वय विभाग – मधु आचार्य
अभिलेख, अनुगमन तथा मूल्याङ्कन विभाग-  मानबहादुर विश्वकर्मा
संघीय मामिला समन्वय विभाग- चन्द्रबहादुर के।सी।
संसदीय मामिला विभाग- गोविन्दबहादुर शाह
कानून विभाग- मानबहादुर नेपाली
विद्यार्थी विभाग- राजीव ढुंगाना
पेशागत तथा बुद्धिजीवी विभाग- डा. डिला संग्रौला
शिक्षा विभाग- नैनसिंह महर
स्वास्थ्य विभाग- डा. चन्द्रमोहन यादव
निर्माण व्यवसाय समन्वय विभाग- मदनबहादुर अमात्य
सार्वजनिक यातायात र यातायात व्यवसायी समन्वय विभाग- शिवप्रसाद हुमागाँइ
कृषि तथा किसान विभाग- उमेश श्रेष्ठ
खेलकूद विभाग- उमेशजंग रायमाझी
प्राकृतिक स्रोत विभाग- तारामान गुरुङ
साहित्य, कला तथा संस्कृति विभाग- विद्यादेवी तिमिल्सिना
दलित समुदाय समन्वय र सशक्तीकरण विभाग- लक्ष्मी परियार
द्वन्द्व व्यवस्थापन तथा मेलमिलाप विभाग- कृष्णकिशोर घिमिरे
मुस्लिम विभाग- मैकुलाल वाल्मिकी
वित्तीय संस्था समन्वय विभाग- कर्णबहादुर बुढा
विज्ञान तथा सूचना प्रविधि विभाग- सुशीला मिश्र भट्ट
भू.पू. सैनिक विभाग- महेन्द्रकुमारी लिम्बू
आर्थिक नीति तथा योजना विभाग-  प्रा.डा. गोविन्दराज पोखरेल
शुभेच्छुक संस्था समन्वय विभाग- अब्दुल सत्तार
श्रमिक तथा ट्रेड युनियन विभाग- हरिशरण नेपाली
भूमि व्यवस्था तथा भूमिहीन, अव्यवस्थित बसोबास समन्वय विभाग- नृपबहादुर वड
मानव अधिकार विभाग- धना खतिवडा
वातावरण तथा जलवायु परिवर्तन सरोकार विभाग- mकल्याणकुमार गुरुङ
ऊर्जा तथा जलस्रोत विभाग- अनिलकुमार रुंगटा
बालबालिका तथा किशोर–किशोरी समन्वय विभाग- डा. जीवन राना
नागरिक सम्बन्ध तथा समस्या सम्बोधन समन्वय विभाग- लक्ष्मी खतिवडा
व्यवसायीक सीप विकास विभाग- गंगालक्ष्मी अवाल
विपन्न उत्थान समन्वय विभाग- डा. गोपाल दहित
सामाजिक संघ संस्था समन्वय विभाग-अर्जुनप्रसाद जोशी
पुस्तकालय तथा पार्टी अध्ययन–स्रोत केन्द्र विभाग- अजयबाबु शिवाकोटी
धर्म–संस्कृति समन्वय विभाग- ध्यानगोविन्द रञ्जित
पूर्व आप्रवासी समन्वय विभाग- दिनेश कोइराला

Page Views: 18
संबन्धित शिर्षकहरु
चट्याङ लागेर एक युवकको मृत्यु
काठमाडौं-ढाका सिधा उडान गर्ने तयारी
आज नेपालले यूएईसँग पहिलो खेल खेल्दै
ताजा अपडेट
  • चट्याङ लागेर एक युवकको मृत्यु
  • काठमाडौं-ढाका सिधा उडान गर्ने तयारी
  • आज नेपालले यूएईसँग पहिलो खेल खेल्दै
  • अक्षय तृतीया सातु र सर्वत दान एवं सेवन गरी मनाइँदै
  • रातो मच्छिन्द्रनाथको रथारोहण सम्पन्न
  • केहि भागमा आंशिक बादलसहित पानी पर्ने
  • आगलागीमा करोडाैंको क्षति
  • आज मातातीर्थ औंसी मनाइँदै

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

रिर्पोटर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama