Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
आइतबार, भदौ १४, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

पेरिस ओलम्पिकमा अमेरिका र चीनको समान ३३ स्वर्ण, अमेरिका शीर्ष स्थानमै

- shuvadmin / शनिबार, साउन २६, २०८१
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

एजेन्सी, पेरिस ओलम्पिकको पदक तालिकामा अहिलेसम्म अमेरिका र चीनले समान ३३ वटा स्वर्ण पदक जितेका छन्।

तालिकामा अमेरिका ३३ स्वर्ण, ३९ रजत र ३९ कास्य गरी कुल १११ पदकसहित शीर्ष स्थानमा यथावत् छ।

त्यस्तै दोस्रो स्थानमा रहेको चीनले ३३ स्वर्ण, २७ रजत र २३ कास्य गरी कुल ८३ वटा पदक जितेको छ।

तेस्रो स्थानमा रहेको अस्ट्रेलियाको १८ स्वर्ण, १६ रजत र १४ कास्य गरी कुल ४८ पदक छ।

पदक तालिकामा जापान १६ स्वर्ण, ८ रजत र १३ कास्य गरी कुल ३७ पदकका साथ चौथो र बेलायत १४ स्वर्ण, २० रजत र २३ कास्यका साथ कुल ५७ पदकसहित पाँचौँ स्थानमा छ।

Page Views: 55
संबन्धित शिर्षकहरु
आज नेपालले बंगलादेशसँग प्रतिस्पर्धा गर्ने
आज नेपाल र नेदरल्यान्ड्स भिड्दै
नेपालले त्रिदेशीय सिरिजको पहिलो खेल आज नामिबियासँग खेल्दै
ताजा अपडेट
  • कुन फलफूल तथा तरकारीकाे मूल्य कति ?
  • स्वदेशी उत्पादनप्रति राष्ट्रिय आत्मविश्वास
  • उषा खड्गीको शैक्षिक प्रमाणपत्रमाथि प्रश्न: उत्तर प्रदेश बोर्डले भन्यो– रेकर्डमा नाम छैन
  • उद्योग वाणिज्य समितिको बैठक बस्दै
  • आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण
  • गाउँपालिकाको प्रशासकीय भवनमा आगलागी
  • सुनको मूल्य लगातार उकालो लाग्दै
  • विद्युत् प्राधिकरणको लिखित परीक्षाको नतिजा सार्वजनिक

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama