Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
मङ्गलबार, भदौ २३, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

कांग्रेस पदाधिकारी बैठक बस्दै, उपसभापति गुरुङमाथि लागेको सहकारीको रकम अपचलन आरोपका विषयमा छलफल हुने

- shuvadmin / बुधबार, भदौ २६, २०८१
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, नेपाली कांग्रेसको पदाधिकारी र पूर्वपदाधिकारीको बैठक आज बस्दैछ।

बुधबार बिहान साढे ८ बजेपछि पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बैठक बस्न लागको हो।

आजको बैठकमा कांग्रेस उपसभापति धनराज गुरुङमाथि लागेको सहकारीको बचत अपचलन सम्बन्धि विषयमा छलफल हुने सम्भावना छ।

गुरुङमाथि संसदीय छानविन समिति र प्रतिनिधिसभामा सहकारीको रकम अपचलन गरेको आरोप लागेको छ।

त्यसैगरी उपसभामुख इन्दिरा रानालाई उपसभामुखबाट हटाउने विषयमा पनि बैठकमा छलफल हुने कांग्रेस नेताहरुले बताएका छन्।

उपसभामुख रानालाई पदबाट हटाउने विषयमा कांग्रेस एमालेले सहमति गरिसकेका छन्।

उपसभापति धनराज गुरुङको नाम पनि सहकारी ठगीमा मुछिएपछि नेपाली कांग्रेस अप्ठेरोमा परेको छ।

ललितपुरको महालक्ष्मीस्थानस्थित मितेरी सहकारीका अध्यक्ष कुम्भराज गुरुङले उपसभापति धनराज गुरुङ र उनकी पूर्वपत्नी ज्योति गुरुङ सगोलमा रहँदा उनीहरूले १४ करोड ८१ लाख रूपियाँ अपचलन गरेको सूर्य थापा नेतृत्वको संसदीय छानबिन समिति समक्ष बयान दिएका छन्।

Page Views: 84
संबन्धित शिर्षकहरु
इजरायलमा वैदेशिक रोजगारीकाे अवसर, १४ सय बढीकाे माग
पहिराेकाे कारण महाकाली राजमार्ग अवरुद्ध
कांग्रेस केन्द्रीय निर्वाचन समितिको बैठक दिउँसो १ बजे बस्ने
ताजा अपडेट
  • इजरायलमा वैदेशिक रोजगारीकाे अवसर, १४ सय बढीकाे माग
  • पहिराेकाे कारण महाकाली राजमार्ग अवरुद्ध
  • कांग्रेस केन्द्रीय निर्वाचन समितिको बैठक दिउँसो १ बजे बस्ने
  • पृथ्वी राजमार्गकाे वैकल्पिक मार्गमा यातयात सञ्चालनमा राेक
  • आज सार्वजनिक बिदा
  • काठमाडौं उपत्यकामा ८७ हजारभन्दा बढी खाना पकाउने ग्यास भित्रियाे
  • सडक अवरुद्ध हुँदा हवाई यात्रुको चाप बढ्याे
  • देशकाे विभिन्न स्थानमा मध्यमदेखि भारी वर्षा हुने

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama