Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
बिहिबार, असार ३२, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

यमलको गोलका वावजुद मोनाकोसँग हार्‍यो बार्सिलोना

- shuvadmin / शुक्रबार, असोज ०४, २०८१
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

एजेन्सी, बार्सिलोना युरोपियन च्याम्पियन्स लिगको पहिलो खेलमै पराजित भएको छ ।

बिहीबार राति सम्पन्न खेलमा ऊ फ्रेन्च क्लब मोनाकोसँग २–१ ले पराजित भएको हो । बार्सिलोना पहिलो हाफमै १० खेलाडीमा सीमित भएको थियो । र, त्यसको फाइदा मोनाकोले उठायो ।

खेलको दसौँ मिनेटमा एरिक गार्सियाले रातो कार्ड पाएपछि बार्सिलोना दबाबमा परेको थियो । उनले मोनाकोका ताकुमी मिनामिनोलाई खराब फउल गरेका थिए ।

खेलको १६औँ मिनेटमा माघ्नेस अक्लिउचेले गोल गर्दै मोनाकोलाई अग्रता बनाए । तर, उसको अग्रता लामो समयसम्म टिक्न सकेन् ।

२८औँ मिनेटमा लामिन यमल बराबरी गोल गरे । योसँगै उनी च्याम्पियन्स लिगमा गोल गर्ने दोस्रो कान्छा खेलाडी बने ।

यसअघि बार्सिलोनाकै अन्सु फातीले सन् २०१९ मा गोल गरेका थिए । ​फाती त्यो समय १७ वर्ष ४० दिनका थिए ।

यमलले १७ वर्ष ६८ दिनको उमेरमा च्याम्पियन्स लिगमा गोल गरे । तर, ७१औँ मिनेटमा जर्ज लेनिखेनाले गोल गर्दै मोनाकोलाई २–१ को जीत दिलाए ।

बार्सिलोनाले अब आइतबार ला लिगमा भिल्लारियालको सामना गर्नेछ । ला लिगामा अहिलेसम्म ऊ अपराजित छ ।

Page Views: 45
संबन्धित शिर्षकहरु
इङ्ल्यान्डलाई २–१ ले पराजित गर्दै अर्जेन्टिना फाइनलमा
स्पेन फिफा विश्वकप २०२६ को फाइनलमा
नेपालकाे लगातार दोस्रो जित, सिंगापुरलाई १५१ रनले हरायाे
ताजा अपडेट
  • सुनको मूल्य बढ्याे चाँदीकाे घट्याे
  • आज कुन-कुन तरकारी सस्तियाे
  • सातवटै प्रदेशमा एमालेसँगको सहकार्य तोड्दै कांग्रेस
  • इङ्ल्यान्डलाई २–१ ले पराजित गर्दै अर्जेन्टिना फाइनलमा
  • आजबाट भरी सिलिण्डर ग्यास पाइने
  • देशभर ५० प्रतिशत धान रोपाइँ सकियाे
  • मनसुनको प्रभावसँगै विभिन्न स्थानमा भारी वर्षा हुने
  • स्पेन फिफा विश्वकप २०२६ को फाइनलमा

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama