Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
शनिबार, साउन ३०, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

धार्मिक पर्यटकीय स्थल रहोम स्टेलाई प्रोमोशन गर्न विदेशी पर्यटकका लागि प्याकेज बन्छ : महासचिव बस्नेत

- shuvadmin / आइतबार, असोज ०६, २०८१
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, ४५ औं विश्व पर्यटन दिवसको अवसर पारेर पर्यटन क्षेत्रमा क्रियाशील सोट्टो नेपालले बुढानिलकण्ठ नगरपालिकासितको समन्वयमा एक दिवसीय पदयात्रा कार्यक्रम सम्पन्न गरेको छ ।

विगत बर्षमा पनि सोट्टोले उपत्यका आसपासका पर्यटकीय सम्भावना भएका गन्तब्यको पर्यटन प्रर्वधन गर्न संस्थाले पदयात्राको आयोजना गर्ने गरेको सोट्टो नेपालका महासचिव दिनेश बस्नेतले बताए ।

यस्ता पदयात्राले उपत्यका आसपासका पर्यटकीय क्षेत्रको प्रर्वधन गर्न र आन्तरिक पर्यटकलाई बढावा दिन सहयोगी बन्ने विश्सास लिए ।

महासचिव बस्नेतले धार्मिक पर्यटकीय स्थल रहोम स्टेलाई प्रोमोशन गर्न सोट्टोले जस्तै अन्य पर्यठन क्षेत्रसित काम गर्ने संघसंस्थाले पनि सहकार्य गर्नु पर्ने भन्दै आगामी दिनमा विदेशी पर्यटनलाई आर्कषित गर्न टुरिजम ब्यावसायीले प्याकेज बनाउने जानकारी दिए ।

प्रकृतिसित जोडिएका सम्पदालाई परिचित गराउन पनि यस्ता पदयात्रा फलदायी बन्ने महासचिव बस्नेतले विश्वास लिएका छन् ।

पदयात्रामा पर्यटन ब्ययावसायी, स्थानीय बासिन्दा र अन्य पेशा ब्यावसायमा रहेका करिव २ सयको सहभागिता रहेको थियो ।

Page Views: 70
संबन्धित शिर्षकहरु
कांग्रेस उपसभापति शर्माको प्रस्ताव : ‘देउवाले उठाएको परिवर्तन र युवा नेतृत्वको मुद्दालाई राष्ट्रिय भेलाको केन्द्र बनाऔँ’
देउवाको उपस्थितिमा कांग्रेस इतर समूहको भेला शुरु, नेतृत्व र भावी रणनीतिबारे छलफल
सुदूरपश्चिम प्रदेशकाे मुख्यमन्त्रीमा खगराज भट्ट
ताजा अपडेट
  • कांग्रेस उपसभापति शर्माको प्रस्ताव : ‘देउवाले उठाएको परिवर्तन र युवा नेतृत्वको मुद्दालाई राष्ट्रिय भेलाको केन्द्र बनाऔँ’
  • देउवाको उपस्थितिमा कांग्रेस इतर समूहको भेला शुरु, नेतृत्व र भावी रणनीतिबारे छलफल
  • सुदूरपश्चिम प्रदेशकाे मुख्यमन्त्रीमा खगराज भट्ट
  • चार निर्माण व्यवसायी तथा आपूर्तिकर्ता कालोसूचीमा
  • वर्षाका कारण राजमार्गसहित विभिन्न सडकखण्डमा यातायात प्रभावित
  • आजबाट का‌ग्रेस संस्थापनइतर समूहको भेला शुरु हुने
  • अमेरिकी डलरको मूल्य बढ्दा अन्य विदेशी मुद्राकाे अवस्था के छ ?
  • थवाङमा पहिरोको कहर : मृत्यु हुनेको संख्या ७ पुग्यो, पाँच जना अझै बेपत्ता

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama