Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
शुक्रबार, भदौ १९, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

लायन्स क्लब अफ महाबौद्यको नयाँ समितिलाई सपथ तथा प्रमाणपत्र बितरण

- shuvadmin / शनिबार, असोज १२, २०८१
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, लायन्स क्लब अफ महाबौद्यको गठन भएको छ । शुक्रवार नयाँ समितिको सपथ तथा प्रमाणपत्र बितरण कार्य सम्पन्न भएको छ ।

नव गठित क्लबका अध्यक्ष सहित सबै पदाधिकारीलाई लाइन्स क्लब अफ काठमाण्डूका गर्भनर विमल होडाले ब्याच तथा प्रमाणपत्र बितरण गरेका हुन् ।

गर्भनर होडाले समितिका पदाधिकारीसहित सम्पूर्ण सदस्यलाई सपथ पनि गराएका थिए ।। लाइन्सको मर्मलाई मर्न नदिन नयाँ समितिलाई आग्रह गर्दै गर्भनर होडाले लाइन्सको गरिमा उचो राख्न शुभकामना दिए ।

दिप प्रज्वलन गरेर शुरु भएको कार्यक्रममा लायन्स क्लब अफ डाउनठाउनका अध्यक्ष रिना खड्काको अध्यक्षतामा भएको थियो ।

स्वागत मन्तब्य राख्दै अभ्यक्ष खड्काले लायनबादको नारालाई सम्झदै सामाजिक सेवामा लाग्न नयाँ समितिलाई आग्रह गर्दै उत्कृष्ट संस्था बनाउन शुभकामना दिइन् ।

लायन्स क्लव अफ महाबौद्यका अध्यक्ष दिपकलाल प्रधानले लायन्सको विधि र पद्यतिलाई कायम राख्दै सामाजिक सेवामा सर्मपित रहने प्रण गरे ।

अध्यक्ष प्रधानले सामाजिक भावनाबाट स्थापित संस्थाको उचाइमा आँच आउन नदिन आफू नेतृत्वको समिति प्रतिबद्य रहेको स्पष्ट पारे ।

Page Views: 74
संबन्धित शिर्षकहरु
सुरुङभित्र अड्किएका दुई कर्मचारीको सकुशल उद्धार
श्रीकृष्ण जन्माष्टमी पर्व मनाइँदै
आज देशकाे विभिन्न स्थानमा भारी वर्षा हुने
ताजा अपडेट
  • सुरुङभित्र अड्किएका दुई कर्मचारीको सकुशल उद्धार
  • श्रीकृष्ण जन्माष्टमी पर्व मनाइँदै
  • आज देशकाे विभिन्न स्थानमा भारी वर्षा हुने
  • सांसद राजेन्द्र राईको अभिव्यक्तिप्रति छ्योतेन टासी तामाङ गुम्बाको आपत्ति, माफी माग्न आग्रह
  • नेपाली सेफ सोसाइटीद्वारा बाढीपीडितका लागि साढे २ लाख बढी सहयोग
  • साल्ट ट्रेडिङले ‘एसटिसी सिलिन्डर’मा ग्यास भर्न सुरु गर्‍याे
  • बाढी प्रभावित नागरिकलाई निःशुल्क आँखा उपचार सेवा
  • दिउँसो १ बजे तिनिधिसभाको बैठक बस्दै

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama