Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
शुक्रबार, साउन ०१, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

रामेछाप दुर्घटनामा परेका चार जना मृतकको पहिचान खुल्यो, एकको बाँकी

- shuvadmin / शुक्रबार, मङि्सर १४, २०८१
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

रामेछाप, रामेछापको गोकुलगंगा गाउँपालिका वडा ६ फर्पुमा भएको सुमो दुर्घटना परि मृत्यु भएका चार जनाको पहिचान खुलेको छ ।

मृत्यु हुनेमा गोकुलगंगा गाउँपालिका वडा नः ४ का वडाध्यक्ष रामचन्द्र बस्नेत, सोही सुमोका चालक मन्थली नगरपालिका ८ चिसापानी घर भएका हिराबहादुर कार्की रहेका छन् ।

त्यस्तै गोकुलगंगा गाउँपालिका ५ कि ३० बर्षीया कविता खड्का र सोही स्थानकी बर्ष ७ स्वस्तिका खड्का रहेका छन् भने एक जना मृतकको पहिचान हुन बाकिँ रहेको रामेछाप प्रहरीले जनाएको छ ।

दुर्घटनमा परि घाइते भएका ३ जनाको अवस्था मध्यम रहेको र उपचारका लागि मन्थली पठाइएको गोकुलगंगा गाउँपालिका ६ का वडाअध्यक्ष चन्द्रबहादुर सुनुवारले बताए ।

शुक्रबार काठमाडौँबाट गोकुलगंगा गाउँपालिका वडा नं ३ रस्नालु जाँदै गरेको त्रिवेणी यातायातको ना १ ज ७१२३ नम्बरको सुमो दुर्घटना हुँदा वडाध्यक्षसहित ५ जनाको निधन भएको थियो भने ३ जना घाइते भएका थिए।

Page Views: 64
संबन्धित शिर्षकहरु
विपद्का ३ हजार बढि घटना १६० जनाकाे मृत्यु
देशकाे अधिकांश स्थानमा वर्षा हुने
आज साउने सङ्क्रान्ति पर्व मनाइँदै
ताजा अपडेट
  • विपद्का ३ हजार बढि घटना १६० जनाकाे मृत्यु
  • देशकाे अधिकांश स्थानमा वर्षा हुने
  • आज साउने सङ्क्रान्ति पर्व मनाइँदै
  • सुनको मूल्य बढ्याे चाँदीकाे घट्याे
  • आज कुन-कुन तरकारी सस्तियाे
  • सातवटै प्रदेशमा एमालेसँगको सहकार्य तोड्दै कांग्रेस
  • इङ्ल्यान्डलाई २–१ ले पराजित गर्दै अर्जेन्टिना फाइनलमा
  • आजबाट भरी सिलिण्डर ग्यास पाइने

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama