Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
शनिबार, असार २७, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

एनपीएलको सर्वोत्कृष्ट खेलाडी बनेका दीपेन्द्रले पाए ६२ लाखको इलेक्ट्रिक कार, जनकपुरका राजवंशीले अल्ट्राभोयलेट एफ ७७ मोटरसाइकल

- shuvadmin / शनिबार, पुष ०६, २०८१
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, नेपाल प्रिमियर लिग (एनपीएल)मा उपविजेता बनेको सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्र सिंह ऐरी प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडि बनेका छन्।

प्रतियोगितामा सर्वोत्कृष्ट नेपाली खेलाडी बनेका दीपेन्द्रले ओमोडा एन्ड जेइकोका तर्फबाट ओमोडा ई–५ मोडेलको गाडी पाएका हुन्। नेपाली बजारमा यो गाडीको प्रतिमूल्य ६२ लाख रुपैयाँ कायम छ।

सुदूरपश्चिम रोयल्सलाई फाइनलसम्म पुर्‍याउँदा उनले अलराउन्ड प्रदर्शन गर्दै नौ खेलमा २२७ रन र नौ विकेट लिए।

फाइनलमा उनको टोली सुदूरपश्चिम जनकपुर बोल्ट्ससँग पाँच विकेटले पराजित भएको थियो।

यस्तै, ‘इमर्जिङ प्लेयर अफ दी टुर्नामेन्ट’ विपीन शर्मा बने। कर्णाली याक्सका १६ वर्षे युवा बलर विपीनले ५० हजार रुपैयाँ पुरस्कार पाए।

जनकपुरका ललितनारायण राजवंशी प्रतियोगिताको उत्कृष्ट बलर बने। उनले अल्ट्राभोयलेट एफ७७ मोडलको एउटा मोटरसाइकल प्राप्त गरे।

Page Views: 54
संबन्धित शिर्षकहरु
अमेरिका पराजित भएसँगै आयोजक ३ वटै देश विश्वकपबाट बाहिरियाे
बेलिङ्घम चम्किए, १० खेलाडीमा सीमित इंग्ल्यान्डले मेक्सिकोलाई हराउँदै क्वाटरफाइनल यात्रा तय गर्‍यो
स्विट्जरल्यान्ड प्रि–क्वार्टरफाइनलमा प्रवेश
ताजा अपडेट
  • ओझेलमा मादीकाे ‘सोझो कुनाको झरना’
  • सूर्यमानकाे पहलमा भक्तपुर मोडेल अस्पतालमा ३० प्रतिशत छुट
  • नुवाकोटमा ५ हजार कफी बिरुवा वृक्षारोपण अभियान सञ्चालन हुँदै
  • आत्मदाहको प्रयास गरेका गणेशकाे निधन
  • सुन र चाँदी दुवैको मूल्य वृद्धि
  • मुख्यसचिव कार्कीले गरे पदबहाली
  • जडीबुटी क्षेत्रमा पैदलयात्रुलाई दुःख दिने ३२ जना पक्राउ
  • राष्ट्रपतिद्वारा चारवटा विधेयक प्रमाणीकरण

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama