Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
शुक्रबार, साउन ०१, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

ललितपुरको वागमती गाउँपालिकामा ५ दिने होम स्टे तामि सम्पन्न

- shuvadmin / आइतबार, पुष २८, २०८१
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, वागमती प्रदेशका युवा तथा खेलकुद मन्त्री मीनकृष्ण महर्जनले प्रदेश पर्यटन नीति तत्काल जारी गर्ने बताएका छन् ।

ललितपुरको वागमती गाउँपालिकाले आयोजना गरेको पाँच दिने होम स्टेघरबास अभिमुखीकरण तथा आतिथ्यता तालिमको समापन गर्दै मन्त्री महर्जनले होम स्टे शहरका लागि नभएर ग्रामीण भेगका लागि भएकोले तालिम पश्चाल तालिमका सहभागी स्वरोजगार हुने बताए ।

मन्त्री महर्जनले प्रदेश सरकार र पालिका मिलेर आगामी दिनमा पनि यस्ता स्वरोजगारमूलक कार्यक्रम सञ्चालन गर्दै लगिने जानकारी गराए ।

ललितपुरको क्षेत्र नं १ आफैंमा पर्यटकीय क्षत्र भएकोले यस क्षेत्रलाई पर्यटकीय हवका रुपमा विकास गर्न लागि पर्ने प्रतिबद्दता ब्यक्र गरे ।

कार्यकममा पालिकाका अध्यक्ष वीरबहाद्र घलानले पालिकालाई आन्तरिक तथा बाह्य पर्यटका लागि हव बनाउने घोषण गर्दै आगामी दिनममा पनि यस्ता स्वरोजगारमूलक तालिम सञ्चालन गर्दै जाने जानकारी गराए ।

होम स्टेको माध्यमबाट रमक लिएर सेवा गर्ने अवसरका रुपमा लिन तालिममा सहभागीलाई अध्यक्ष घलानले आग्रह गरे ।

अध्यक्ष घलानले तालिम सिलएर तालिममा लिएको सीपलाई ब्यावहारमा लागू गर्न सके स्वरोजगार र आर्थिकोपार्जनमा सहयोेग पुग्ने आशा गरे ।

प्रमुख कार्यकारी अधिकृछ राममणी काफ्लेले पालिकाको पर्यटन प्रर्वधन गर्ने नीति अनुसार प्रदेश सरकारले पर्यटन नीति जारी गर्न नसके पनि पालिकाले स्थानीय पर्यटन नीति सार्वजनिक गरेको जानकारी गराए ।

पालिकाको पर्यटन नीति अनुसार नै पाँच दिने होम स्टे तालिम सञ्चालन गरिएको भन्दै अधिकृत काफ्लले तालिमले स्थानीय रैथाने खानाको प्रर्वधन स्वरोजगार पनि गराउन सहयोगी बन्ने आशा गरे ।

वडा अध्यक्षका तर्फबाट वडा नं ३ का अध्यक्ष नमराज खड्काले यस्ता तालिममले स्वरोजगार बन्न सहयागी बन्ने बताए ।

तालिममा होम स्टे एसोसिएसनका संस्थापक सचिव राजकुमार लामिछो, होम स्टे महासंघका कोषध्यक्ष सुरज बाँस्तोलाले प्रशिक्षक गरेका थिए भने सेफ एसोसिएसनका पूर्व अध्यक्ष श्यामबहादुर लामा, सेफ मोहन गजुरेल र सेफ शुक्र लामाले पाक कता सम्बन्धि प्रशिक्षण दिएका थिए ।

तालिममा ८० भन्दा बढी स्थानीय उत्पादनका परिकार बनाउन सिकाइएको थियो । तालिममा २७ जना प्रशिक्षर्थी सहभागी थिए ।

प्रमुख अतिथि मन्त्री महर्जनले तालिममा सहभागीलाई प्रमाण पत्र बितरण गरेका थिए भने पालिकाको तर्फबाट मन्त्री महर्जनलाई सम्मान गरिएकोे थियो ।

Page Views: 63
संबन्धित शिर्षकहरु
बागमती प्रदेशमा ८ वटा मात्रै मन्त्रालय
प्रधानमन्त्री र जुत्ता उत्पादक संघका प्रतिनिधिबीच छलफल हुँदै
विपद्का ३ हजार बढि घटना १६० जनाकाे मृत्यु
ताजा अपडेट
  • बागमती प्रदेशमा ८ वटा मात्रै मन्त्रालय
  • प्रधानमन्त्री र जुत्ता उत्पादक संघका प्रतिनिधिबीच छलफल हुँदै
  • विपद्का ३ हजार बढि घटना १६० जनाकाे मृत्यु
  • देशकाे अधिकांश स्थानमा वर्षा हुने
  • आज साउने सङ्क्रान्ति पर्व मनाइँदै
  • सुनको मूल्य बढ्याे चाँदीकाे घट्याे
  • आज कुन-कुन तरकारी सस्तियाे
  • सातवटै प्रदेशमा एमालेसँगको सहकार्य तोड्दै कांग्रेस

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama