Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
बुधबार, भदौ १७, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

माघमा ७ दिन संसद बैठक बस्ने, १८ गते नै अध्यादेश पेस गर्ने तयारी

- shuvadmin / सोमबार, माघ १४, २०८१
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, माघ १८ गते सुरु हुने संसदको हिउँदे अधिवेशनका लागि माघ महिनाको क्यालेन्डर तय गरिएको छ। संघीय संसद् सचिवालयले माघ महिनाको क्यालेन्डर तयार पारेको हो।

माघ महिनाका लागि संसदको क्यालेन्डर तयार पारिएको सत्ताको नेतृत्व गरेको दल नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले जानकारी दिए।

क्यालेन्डर बनाउनका लागि सभामुख देवराज घिमिरेले प्रमुख ५ दलका सचेतकहरूसँग छलफल गरेका थिए।

क्यालेन्डर अनुसार माघ १८, २२, २३, २४, २७, २८ र २९ गते प्रतिनिधि सभाको बैठक बस्नेछ। अधिवेशन सुरु भएको पहिलो दिन ९१८ गते०प्रधानमन्त्रीलगायतका शीर्ष नेताहरूले सम्बोधन गर्ने तालिका छ।

सोही दिन सरकारले ल्याएका विभिन्न अध्यादेश संसद्‌मा पेस गर्ने तयारी सरकारको तयारी छ भने त्यसलाई सभामुखले वातावरण बनाइदिएका छन्।

२२ गतेपछिका बैठकमा अध्यादेशहरू निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची छ।

यसलाई अन्तिम रूप दिन सभामुख देवराज घिमिरेले भोलि (मंगलबार) बिहान ११ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन्।

Page Views: 96
संबन्धित शिर्षकहरु
थाकेर आराम गर्ने समय छैन, देश संकटमा छ: प्रधानमन्त्री बालेन्द्र शाह विपदमा सरकारको सम्पूर्ण शक्ति परिचालन गर्ने प्रधानमन्त्री शाहको प्रतिबद्धता
विपत्तिको बेला मातृभूमिको साथ उद्यमी विष्णुप्रसाद पुडासैनीले गरे ५१ लाखभन्दा बढी सहयोग
विपद् पीडितको उद्धार र राहतका लागि चौंरीदेउराली गाउँपालिकाद्वारा सरकारी कोषमा १० लाख रुपैयाँ सहयोग
ताजा अपडेट
  • थाकेर आराम गर्ने समय छैन, देश संकटमा छ: प्रधानमन्त्री बालेन्द्र शाह विपदमा सरकारको सम्पूर्ण शक्ति परिचालन गर्ने प्रधानमन्त्री शाहको प्रतिबद्धता
  • विपत्तिको बेला मातृभूमिको साथ उद्यमी विष्णुप्रसाद पुडासैनीले गरे ५१ लाखभन्दा बढी सहयोग
  • विपद् पीडितको उद्धार र राहतका लागि चौंरीदेउराली गाउँपालिकाद्वारा सरकारी कोषमा १० लाख रुपैयाँ सहयोग
  • रसुवाका बाढीपहिरो पीडितलाई सुनापति गाउँपालिकाको दुई लाख सहयोग
  • रसुवा बाढीमा निधन भएका १ हजार १ सय १४ जनाको शव फेला
  • सुनकाे मूल्य ३ लाखबाट तल झर्‍याे
  • नागढुंगा-नौबिसे सडककाे पातले वनमा सडक भासियाे
  • प्रतिनिधिसभाको बैठक दिउँसाे १ बजे बस्ने

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama