काठमाण्डू, रास्वपाका सभापति रवि लामिछानेले सभामुख देवराज घिमिरेले भेटेका छन् ।

लामिछाने बिहीबार सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा पुगेका हुन् ।

लामिछानेलाई संसद् सचिवालयले गत पुस ८ गते सांसद् पदबाट निलम्बन गरेको थियो।
संसद् बैठक सुरु हुनुअघि सभापति लामिछानेले पछिल्लो समसामयिक अवस्था र सांसदले खेल्नुपर्ने भूमिकाबारे ब्रिफिङ गरेका छन् ।