Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
आइतबार, चैत २९, २०८२  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

फेरि ओरालोतर्फ शेयरबजार, १० अंकले घट्यो नेप्से

- shuvadmin / सोमबार, चैत ०३, २०८१
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, आइतबार २१.६३ अंकले घटेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सोमबार पनि ओरालो लागेको छ ।

सोमबार ५ अर्ब ४० करोड ८३ लाख १४ हजार रुपैयाँको शेयर कारोबार हुँदा १०.१४ अंकले नेप्से घटेको हो ।

नेप्से परिसूचक घटेसँगै नेप्सेको पुँजीकरण पनि ०.३७ प्रतिशतले घटेको छ ।

आज भएको शेयर कारोबारमा १४५ वटा कम्पनीको शेयर मूल्यमा गिरावट आयो भने ८५ वटा कम्पनीको शेयर मूल्यमा वृद्धि भयो ।

त्यस्तै, १३ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ ।

नेप्से घटेपनि आज वित्त, होटेल तथा पर्यटन, लगानी र उत्पादन तथा प्रशोधन समूहको परिसूचक भने बढेको छ ।

म्यूचुअल समूहको परिसूचक आज स्थिर रह्यो भने अन्य सबै समूहको परिसूचक घट्यो ।

आज राप्ती हाइड्रोका शेयर कारोबारीले सबैभन्दा धेरै नाफा आर्जन गरे भने महालक्ष्मी विकास बैंकका शेयर कारोबारीले सबैभन्दा धेरै गुमाए ।

Page Views: 19
संबन्धित शिर्षकहरु
फेरि पेट्रोलियम पदार्थको मूल्य बढ्याे
शिखर पावर डेभलपमेन्टको आइपीओ सूचीकृत, कति पायो ओपनिङ रेञ्ज ?
आज फलफूल तथा तरकारीकाे मूल्य कति ?
ताजा अपडेट
  • स्थानीय तहलाई गैरदलीय बनाउन मिल्दैन : सर्वोच्च अदालत
  • भालुबाङमा कांग्रेसको प्रदेशस्तरीय निर्वाचन समीक्षा, अन्तरघात गर्नेहरूमाथि कारबाहीको माग
  • भारतीय चर्चित गायिका आशा भोस्लेको निधन
  • हाइटेक भिजनकाे नवौँ वार्षिकोत्सवमा नयाँ शाखा
  • गृहमन्त्री गुरुङ चितवन पुगे
  • विदेश जाँदा कुनै किसिमका थप बिल वा रसिद आवस्यक नपर्ने
  • भिटोफ-नेपालको २७औं महाधिवेशन
  • राष्ट्रपति रामचन्द्र पौडेले दुवै सदनलाई सम्बोधन सरकार जनमत र जनताको चहाना अनुसार चल्नुपर्छ

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

रिर्पोटर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama