Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
आइतबार, साउन ०३, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

एसियन कप छनौटमा नेपाल मलेसियासँग २-० ले पराजित

- shuvadmin / बुधबार, चैत १२, २०८१
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, एएफसी एसियन कप छनोट अन्तर्गत अन्तिम चरणको पहिलो खेलमा नेपाल मलेसियासँग २-० ले पराजित भएको छ।

मलेसियाको जोहोरस्थित इब्राहिम सुल्तान स्टेडियममा मङ्गलबार भएको खेलमा नेपालले दुवै हाफमा गोल खाएको थियो।

चार दिनअघि सिङ्गापुरविरुद्ध मैत्रीपूर्ण खेलमा १-० को जीत निकालेर उच्च मनोबलका साथ मलेसिया पुगेको नेपालले फिफा वरीयतामा ४३ स्थान माथि रहेको मलेसियाविरुद्ध राम्रो प्रदर्शन गर्न सकेन्।

मलेसियालाई घरेलु मैदानमा जीत दिलाउन हेक्टर हेभेल र ला’भेरे कोर्बिन ओङले एक/एक गोल गरे।

यस्तै दोस्रो हाफमा कोर्बिन ओङले ७०औं मिनेटमा गोल गरे।

एसियन कप छनोटको समूह बी मा मलेसियाले जितसहित ३ अंक जोडेको छ। नेपालले भने हारबाट छनोट यात्रा सुरु गरेको छ।

नेपालले मलेसियासँग पहिलो खेल होम म्याच खेल्ने तय भएपनि दशरथ रंगशाला अन्तर्राष्ट्रिय मान्यता नपाउँदा नेपालले घरेलु खेल मलेसियामा गएर खेल्नुपरेको हो।

यस समूहको अर्को खेलमा भियतनामले लाओसलाई ५-० ले हराएको छ।

Page Views: 52
संबन्धित शिर्षकहरु
इङ्ल्यान्डलाई २–१ ले पराजित गर्दै अर्जेन्टिना फाइनलमा
स्पेन फिफा विश्वकप २०२६ को फाइनलमा
नेपालकाे लगातार दोस्रो जित, सिंगापुरलाई १५१ रनले हरायाे
ताजा अपडेट
  • लोयर लण्डनको नेपाल ब्राण्ड दूत कथा क्रियसन्स
  • टेलिकमको टावरमा चढेका युवककाे सकुशल उद्धार
  • विश्व कीर्तिमानमा नेपाली शेफ साई कुमार शर्मा : चेन्नईमा नेपालको पाककलालाई अन्तर्राष्ट्रिय उचाइ
  • पशुपति क्षेत्रमा सरसफाइ गरियाे
  • देशकाे विभिन्न स्थानमा भारी वर्षा हुने
  • सोफा हबको छैटौँ वार्षिकोत्सव सम्पन्न,
  • आज नागढुङ्गा सुरुङमार्गमा ‘नागढुङ्गा टनेल रन एण्ड वाक’ आयोजना
  • बागमती प्रदेशमा ८ वटा मात्रै मन्त्रालय

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama